शहीद स्मारक ए डिभिजन लीगमा त्रिभुवन आर्मी क्लब उपाधी होड कायमै राखेको छ । आर्मी लीग तालिकाको शीर्ष स्थान उक्लिएको।
एन्फा कम्प्लेक्स सातदोवाटोमा आज विहान भएको खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० गोल अन्तरले हरायो। पहिलो हाफको पाचौ मिनेटमा आर्मीका कप्तान भरत खवासको गोलबाट अग्रता लिएको आर्मी पहिलो हाफमा १&...