उपसभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ?

१५ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख सदनमै हुँदा सांसदले सदनको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन’ भन्ने प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस्तो प्रश्न उठाएका हुन् । ‘उपसभामुख यहीँ हुनुहुन्थ्यो सभामुख महोदय (एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ)ले त्यहाँ सभा चलाइराख्नुभएको छ । यो पनि राम्रै छ । त्यसका लागि धन्यवाद दिन […]

सम्बन्धित सामग्री

उपसभामुखमाथि अविश्वास गरिएको भन्दै संसद्मा उठ्यो प्रश्न

काठमाडौं,२० चैत । सभामुखको अनुपस्थितिमा उपसभामुखलाई सदन चलाउन नदिएको भन्दै संसद्मा प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले उपसभामुख महिला भएकै कारण सदन चलाउन नदिएको भन्दै प्रश्न उठाएकी हुन् । १० दिन सदन बन्द गरेर सभामुख देवराज घिमिरे हालै स्वीजरल्याण्डको भ्रमणमा गएर फर्किएका थिए । उक्त समयमा […]

प्रभावकारी ढंगले सदन अघि बढाउँछु : उपसभामुख भुसाल

काठमाडौँ : नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन्।शीतल निवासमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उनले यस्तो बताएकी हुन्। ‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ‚’ उनले भनिन्। प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल स

उपसभामुख भएपछि पार्टी राजनीतिमा क्रियाशील हुन्नः पुष्पा भुसाल

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसकी नेतृ एवं सांसद पुष्पा भुसालले उपसभामुखमा निर्वाचित भएपछि पार्टी राजनीतिमा क्रियाशील नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “उपसभामुख सवैधानिक पद हो । संसदमा उपसभामुखको तटस्थ भूमिका हुन्छ । दलहरुको सहमतिका आधारमा प्रभावकारी ढंगले सदन […]

उपसभामुखको निर्वाचन आज

काठमाडौं, ३१ असार । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ । उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, […]

रिक्त भएको ३० महिनापछि आज उपसभामुख पाउँदै संघीय संसद

काठमाडौँ – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ। आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ। उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ। उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल […]

इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव खारेज

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए । एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका […] The post इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क

जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट

जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की&