ज्वाईलाई छोरा बनाएर नागरिकता लिन खोज्दा ज्वाई ससुरा पक्राउ

  सप्तरी, राजविराज । ज्वाईलाई छोरा बनाई वडा अध्यक्षको किर्ते दस्तखत पेस गरि नागरिकता लिन खोजेको आरोपमा ससुरा र ज्वाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका १५ का देवन यादव र उनका ज्वाई श्रीनन्दन यादव छन् । पक्राउ परेका श्रीनन्दन यादव भारतीय नागरिक भएको बुझिन आएपनि यसबारे यकिन गर्ने काम समेत भइरहेको जिल्ला […] The post ज्वाईलाई छोरा बनाएर नागरिकता लिन खोज्दा ज्वाई ससुरा पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ

६ असार, विराटनगर । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै […]

नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएपछि…

३ साउन, दाङ । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी […]

कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा आठ जना पक्राउ

दाङ - कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई प...

पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

पाँचथर – पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बे रहेका छन् । उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्‍याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए । गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागर...

नेपाली नागरिकता बनाउन खोज्ने भारतीयसहित दुईजना पक्राउ

सुर्खेत : नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिकसहित एक रुकुमेली पक्राउ परेका छन्। भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन्।उनीहरूले स्थानीय रत्ने दमाईलाई रक्सी खुवाएर झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। दमाईलाई पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट ग

तेतरीको हत्यामा संलग्न भएको आरोपमा सौतेनी छोरा पक्राउ

९ असोज, वीरगञ्ज । तेतरी देवीको हत्या गरेको आरोपमा उनका सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका- ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो । जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ […]

नक्कली बाबुछोरा बनी नागरिकता लिन खोज्ने दुईजना पक्राउ

काभ्रे : प्रहरीले नक्कली बाबु र छोरा बनी नागरिकता बनाउन खोज्ने दुईजनालाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिका–८ (साविक खार्पाचोक गाविस–३) बस्ने ६४ वर्षीय नानी तामाङ र धर्मराज तामाङ पक्राउ गरेका हुन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार धर्मराज तामाङ जिल्ला प्रशासन कार्यालय काभ्रेमा नानी तामाङ र जमुना तामाङको छोरा भएको झूटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिन खोज्ने व्यक्ति हुन्।उनले रोशी–८ को वडा कार्यालयबाट न

नक्कली बाबु छोरा बनेर नागरिकता लिन खोज्दा दुई जना पक्राउ

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा झुटो विवरण पेस गरी नागरिकता लिन खोज्नेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नं. ८ को वडा कार्यालयबाट आवश्यक विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि अनुसूची फारम प्रमाणित गरी आएका धर्मराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । धर्मराजले साबिक खार्पाचोक गा.वि.स. वडा नं.३ हाल रोशी गाउँपालिका वडा नं. ८ घर हुने नानी तामाङ र जमुना तामाङको छोरा बनेर आवश्यक कागजपत्र बनाएका थिए । उनले नानी तामाङ र जमुना त

दोहरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज  पक्राउ गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविरा...