सम्पर्कविहीन मेजरको खोजी कार्य जारी

काठमाडौं- डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स व्यारेकका प्रमुख मेजर विमल पण्डित १२ दिनदेखि सम्पर्कविहीन रहेका छन्। भदौ १० गतेदेखि उनी सम्पर्कविहीन भएका हुन्। उक्त दिन मेजर पण्डित दुईजनाका साथमा ब्यारेकबाट निस्किएका थिए। उनले दुई जनालाई केहीबेरमै फर्काइदिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनले भने, ‘बिदामा गएर सम्पर्कमा नआउने अधिकृतको घटना यो पहिलो होइन। यसरी […]

सम्बन्धित सामग्री

लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो । नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । हेलिकप्टरको खोजी कार्य जारी रहेको पनि […]

सेनाले आजको लागि स्थगित गर्‍यो सम्पर्कविहीन विमानको खोजी कार्य

काठमाडौं : नेपाली सेनाले बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य आजलाई स्थगित गरेको छ। रात परेको र प्रतिकुल मौसमका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनले भोलि बिहानैदेखि पैदल र हवाई दुवै माध्यमबाट खोजी कार्य जारी राखिने…

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

काठमाडौं, १५ जेठ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको यति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो । सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ । वायुयान हराइरहेको सम्भावित स्थान […]

तारा एयरले भन्यो: जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ ।

सम्पर्कविहीन भएको विमान खोज्न सेनाको हेलिकोप्टर परिचालन

काठमाडौं : पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन तारा एयरको विमानको खोजी कार्य जारी रहेको छ। विमानको खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर उडेको बताइएको छ। पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक…

सम्पर्कविहीन विमान खोज्न हेलिकप्टरको प्रयोग,  मौसमका कारण समस्या

काठमाडौं : बिहानदेखि हराइरहेको तारा एअरको विमान खोजीकार्य तिव्र पारिएको छ। पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ।सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो।हेलिकप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरू खोजीमा गए पनि घाँसा क्षेत्रमा पानी परेकोले खोजी कार्यमा कठिनाइ भइरहेको जानकारी  मुस्ताङ प्रहरीले दिएको पर्वतबाट जिल्ला संवाददा

हराएको विमानमा १६ नेपाली र ६ विदेशी

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ । ९ एन-एईटी कलसाइनको […]

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट गएका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिए ।जिल्ला सुरक्षा स

कैलाली अपडेट : एक प्रहरीको शव भेटियो, अर्काको खोजी जारी

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । सम्पर्कविहीन भएका अर्का प्रहरीको खोजी कार्य जारी

बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी :: Pahilopost.com

बाजुरा: बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी