धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूले मुलुकमा ३५ वर्षदेखिको बेथिति सुधार गर्ने संकल्प बोकेको बताएका छन्।
आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मुख्यतया देशको मोङ्ग्वालु, रुवाम्पारा र बुनिया स्वास्थ्य क्षेत्रहरू, साथै युगान्डाको कम्पालामा ३९५ वटा सङ्क्रमणका घटनाहरूमा १०६ जना सङक्रमितको मृत्युको रिपोर्ट गरिए पछि स्वास्थ्य आपतकालको […]
टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले मानवीय सुरक्षा निगरानी बिना पूर्ण रूपमा स्वचालित (फुल्ली सेल्फ(ड्राइभिङ) कारहरू यसै वर्षको अन्त्यतिर अमेरिकामा अझ व्यापक रूपमा विस्तार हुने दाबी गरेका छन्। तेल अभीवमा आयोजित ‘स्मार्ट मोबिलिटी समिट’ मा भिडियो लिंकमार्फत सम्बोधन गर्दै मस्कले हाल टेक्सासमा परीक्षण स्वरूप सुरक्षा निगरानी बिना नै सेल्फ-ड्राइभिङ कारहरू सञ्चालन भइरहेको उल्लेख गरे। […]
५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ ।
आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा परेकामा डा. नवराज अधिकारी, विनयदेव …