अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरूविरुद्ध रूसले प्रतिबन्ध घोषणा गरेको छ । युक्रेनमाथि युद्ध छेडेपछि रूसविरुद्ध अमेरिकाले कैयन प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलामा रूसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा गरेको हो ।रूसको विदेश मन्त्रालयका अनुसार प्रतिबन्ध सूचिमा बाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षासचिव लयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआइए प्रमुख विलियम बर्न्स लगायत विरुद्ध लागू भएको छ । अमेरिकाका अन्य