२७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालनका लागि १३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले २०८१ वैशाखदेखि आफ्ना एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न लागेको र त्यसका लागि १३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो । एकेडेमीका लागि यू-१३ छात्र/छात्रा खेलाडी छनोट गर्न एन्फाले ४८ वटा जिल्ला फुटबल संघ र ७ प्रदेशका प्रदेश फुटबल संघलाई पत्राचार गरेको छ । जिल्ला […]