दाङ। २०७६/७७ सकिन करिब २ हप्ता बाँकी हुँदा दाङमा विकास निर्माणले गति लिएको छ। असारे विकास रोकिनुपर्ने बताइरहँदा दाङमा भने असार मसान्तभित्रै विकास निर्माणका काम धमाधम भइरहेका छन्। अहिले जिल्लामा नाला खन्ने, सडक फराकिलो बनाउने, नयाँ ट्रयाक खोल्ने र सडकमा कालोपत्रे गर्ने काम तीव्र गतिमा हुन थालेका छन्।
पानी पर...