समानुपातिकतर्फ दोहोरिएर उम्मेदवार बन्न नपाउने

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देश गरेको हो । महामन्त्री गगन थापाले ७७ वटै जिल्ला, […]

सम्बन्धित सामग्री

एउटा दलको सदस्य अर्को दलबाट चुनावमा उम्मेदवार हुन नपाउने

निर्वाचन आयोगले कुनै एउटा राजनीतिक दलको सदस्य अर्को राजनीतिक दलबाट उम्मेदवार हुन नपाउने गरी विधेयक तयार पारेको छ ।

जुम्लामा माओवादी केन्द्रबाट उम्मेदवार दोहोरिन नपाउने

१८ वैशाख, जुम्ला । जुम्लामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एउटै पदमा दोहोर्‍याएर उम्मेदवार नबनाउने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो । आइतबार सार्वजनिक गरिएको उम्मेदवार प्रतिवद्धता पत्रमा निर्वाचित वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारी दावी नगर्ने […]

आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने

काठमाण्डौ – ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै स्वघोषणासम्बन्धी व्यवस्थामा थप व्याख्या गरेको हो । आदेशमा भनिएको छ, ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मन...

उम्मेदवार बन्न नपाउने भएपछि धमाधम जनप्रतिनिधिद्वारा बेरुजु फर्छ्योट

काठमाडौं, बैशाख ५ । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु […]

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार बन्न आचारसंहिताले रोक्ने भएपछि स्थानीय तहका जनप्रतिनिधिले धमाधम व्यक्तिगत बेरुजु फर्छ्योट गर्न थालेका

ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने प्रस्ट्याएको छ । आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबारे प्रस्ट पारेको हो । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा […]

ठेकेदार उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध महासंघको विरोध

काठमाडौं, १७ चैत्र । आगामी स्थानीय चुनावमा ठेकेदार सहभागी हुन नपाइने प्रावधानविरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गरेको ठेकेदार उम्मेदवार बन्न नपाउने निर्णयको विरुद्ध अदालत जाने तयारी गरिरहेको स्रोतले जनाएको छ । आयोगको उक्त निर्णयलाई मौलिक हक विरुद्ध भएको महासंघको भनाई छ । गत स्थानीय निकायको चुनावमा […]

कांग्रेसमा एकतहमा पराजित व्यक्ति माथिल्लो तहको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति अब माथिल्लो तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले कांग्रेसको एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने जनाएको छ । केन्द्रीय निर्वाचन समितिले […]

कांग्रेसमा लेबी नबुझाउनेले महाधिवेशनमा उम्मेदवार बन्न नपाउने !

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सार्वजनिक लाभको पदमा पुगेकाहरुले सहयोग रकम (लेबी) नबुझाए महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । केन्द्रीय कार्यालयले लेबी नबुझाउनेलाई १४ औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार बन्न नदिन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ । ‘जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र अन्य राजनीतिक […]