पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो ।निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । मनाङले त्रिभुवन आर्मी क्लबलाई […]