नेपाल र भारतबीच प्रतिस्पर्धा, कस्तो छ तयारी ?

नेपाल र भारतबीच दशरथ रंगशालामा आज साँझ पाँच बजेर ३० मिनेट जाँदा मैत्रिपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । दुई टोलीबीच दोस्रो मैत्रिपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टुबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतबाहेक बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागि

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी, गुजरातमा हुने समिटमा भाग लिने

काठमाडौं, १ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा निकट भविष्यमै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे अहिले देउवाको सचिवालयले तयारी गरिरहेको स्रोतको दाबी छ । यसअघि बेलायत भ्रमणमा जाँदा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएको र देउवाले पनि मोदीलाई नेपाल भ्रमणको […]

नेपाल–भारत उडान संख्या बढाउने तयारी

काठमाडौं (अस) । कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल–भारत उडान संख्या घटाइएकोमा पुनः बढाउने तयारी भएको छ । एयर बबलमार्फत हुँदै आएको सीमित उडान संख्या बढाएर सातामा ५६ पुर्‍याउनेगरी नेपाल सरकार र भारतबीच छलफल भएको हो । भारतीय दूतावासले अहिलेको उडान संख्या बढाउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएसँगै हाल हुँदै आएको सीमित संख्याको उडान बढ्ने सम्भावना देखिएको छ । अहिले काठमाडौं–दिल्ली सेक्टरमा सातामा १४ ओटा उडान हुँदै आएको छ । यसमा नेपाल र भारतबाट सात/सात उडान हुन्छ । कोरोना भाइरसको संक्रमण उच्च हुँदा नेपाल–भारत उडान संख्या कटौती गरिएको थियो भने नेपालको काठमाडौं र भारतीको दिल्ली उडानलाई मात्रै जारी राखिएको थियो । अहिले पनि एयर बबलअनुरूप नै सातामा १४ उडान हुँदै आएकोमा यो संख्या बढाएर सातामा ५६ पुर्‍याउने तयारी भएको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘अहिले भारतीय दूतावासमार्फत उडान संख्या बढाउने प्रस्ताव आएको हो,’ उनले भने, ‘कहिलेदेखि संख्या बढाएर उडान सुचारु गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल हुनेछ, निष्कर्षमा पुग्न भने समय लाग्नेछ ।’ भारतले अहिले सातामा २८/२८ ओटा उडान गर्ने प्रस्ताव गरेको भन्दै उनले नेपालले यसमा विमति राख्ने अवस्था नभएकाले यही संख्यामै उडानका लागि टुंगोमा पुग्न सकिने बताए ।

नेपाल–भारत सातामा ५६ उडान गर्ने तयारी

काठमाडौं–दिल्ली सातामा ५६ वटा उडान गर्ने तयारी गरिएको छ । कोभिड–१९ पछि दुई देशबीच उडान संख्यामा कटौती गर्दै एयर बबल सम्झौता अनुसार हुँदै आएको उडानलाई नियमित गर्न लागिएको हो ।भारत पक्षका विमानबाट २८ र नेपालतर्फबाट २८ गरी साताको ५६ वटा उडान गर्ने योजनाअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भारतीय राजदूतावासबाट पत्राचार भएको मन्त्रालयका सहसचिव […]

नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने

चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो । उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुडी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए । उत्सवको सबै तयारी पूरा भएको छ ।&n

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो।खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। त्यसक्रममा नेपाल–भारत

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ ।  नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको जानकारी दिइन् ।क...

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले नेपाल–भारत रेल सम्झौता संशोधनका लागि प्रक्रिया अगाडि बढाए पनि सहमति भइनसकेको ज

नेपाल–भारत रेल सम्झौता संशोधनको तयारी

नेपाल–भारत रेल सम्झौता संशोधन गर्ने विषयमा प्रक्रिया अगाडि बढेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट नेपाल–भारत रेल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । सहमतिका लागि प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालले प्रस्ताव पेस गरे पनि सम्झौताको संंशोधन गर्ने विषयमा भारत सहमत भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी सहायक […]

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवादको विषयमा होला छलफल ?

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।सीमा विवादको वि

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । […]