मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको विकट खानिखोला गाउँपालिकामा हिजो बुधबार दिउँसो २ बजे देखि खोलामा वेपत्ता भएका युवा सिन्धुली जिल्लाको पिपलमाडीमा मृत अवस्थामा फेला परेका छन् । युवाको खोजी गर्न सुरक्षाकर्मी र स्थानीयको निरन्तर सक्रियता थियो । साविक फलामेटार गाविस वडा नम्वर ८ हाल खानिखोला गाउँपालिका वडा नम्वर २ घर भएका २७ बर्षिय युवा सुनिल […]