सडक मर्मतका लागि ध्यानाकर्षण

बलेवा । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पुर्‍याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, […]

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार विकास मन्त्रालयले भन्यो - आरजुको घर मर्मतका लागि पैसा दिएको छैन

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादु...

भौतिक पूर्वाधार विकास मन्त्रालयले भन्यो - आरजुको घर मर्मतका लागि पैसा दिएको छैन

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादु...

कर्णाली प्राविधिक शिक्षालयकाे छात्रावास जीर्ण, भवन भत्किने डर

जुम्ला – अहिले पालिका, प्रदेश र सङ्घीय गरी तीन वटा सरकार छन् । तर जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बनेकोप्रति ध्यानाकर्षण हुन सकेको छैन । वि.संं २०३७ सालमा स्थापना भएको देशकै जेठो शिक्षालय अहिले तीन वटै सरकारको प्राथमिकतामा परेको छैन ।  शिक्षालय प्रमुख टेकेन्द्र थापाले विद्यार्थी बस्ने छात्रावास भत्किने अवस्थामा पुगेको बताउनुभयो । छात्रावास मर्मतका लागि कार्ययोजना अगाडि सारे पनि पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा समस्या भएको प्रमुख थापाले गुनासो गर्नुभयो । जिल्लामा आउने सांसददेखि कर्णाली प्रद...

वेगनासताल–तालबेसी सडक मर्मत गर्न १० लाख बजेट विनियोजन

पोखरा । स्थानीयले बेगनासताल–तालवेसी खण्डको सडक मर्मतका लागि महानगरदेखि मन्त्रालयसम्म ध्यानाकर्षण गराएपछि वेगनासताल–तालबेसी खण्डको मर्मतका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

कोशी सम्झौताबारे ध्यानाकर्षण गराउन प्रदेश सांसद पुगे भारत

मधेश प्रदेशका प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव ‘विक्की’ले कोशी सम्झौता कार्यान्वयनका लागि भारत विहार सरकारका उपमुख्यमन्त्री रेणु देवीलाई ध्यानाकर्षण गराएका छन् । भारत विहारको पटना पुगेर उपमुख्यमन्त्री रेणु देवीलाई उनले ध्यानाकर्षण गराएका हुन् ।जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद विक्कीले सप्तकोशी नदीबाट निस्केको पश्चिम नहरको किनार हुँदै बनेको सडक मर्मतका लागि ध्यानाकर्षण गराएको बताए । सप्तकोशी नदीबाट नहर निर्माण हुँदा नेपाल–भारतबीच भएको सम्झौता अन

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

मङ्गलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मेलम्ची । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतवार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए । भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत इस्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिएका छन् । त्यस्तै उनले फड्केश्वर–छापभञ्ज्याङ सडकमा १३ करोड विनियोजित रकम काठमाडौं डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गर्नेसमेत जानकारी दिए । साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताएका थिए । हिउँदमा अस्थायी रूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराएका थिए । सडक विभागले भने फास्ट ट्र्याकमार्फत बोलपत्र आह्वान गरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको धितालले जानकारी दिए । अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि बढ्ने धितालले विश्वास व्यक्त गरेका छन् । रासस

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित […]

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका