जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने बताएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले समूहमा कसैको पनि दादागिरी नचल्ने चेतावनी दिएका छन् । सम्मेलन यस सप्ताहन्तमा जोहानेसबर्गमा हुँदैछ । वाशिङ्गटनले सम्मेलनमा आफूले प्रतिनिधि नपठाउने बताउँदै सम्मेलनपछि नेताहरूको परम्परागत रुपमा आउने गरेको संयुक्त वक्तव्य जारी गर्न उचित नहुने बताएको छ। सम्मेलनमा लगभग ४० देशको […]
काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका अर्का स्थानीय नेता पनि पक्राउ परेका छन्। बुधबार आयोजित प्रदर्शनबीच जेनजी समूहलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय अरविन्द साहलाई पक्राउ गरेको हो।उनीविरुद्ध जेनजी प्रतिनिधि सम्राट उपाध्यायले प्रहरीमा जाहेरी दिएका थिए। जेनजीको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले खबरहबलाई जानकारी दिए। […]
अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित शार्लोट शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडाइपूर्ण आप्रवासन अभियानअन्तर्गत २५० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार “अप्रेशन शार्लोट्स वेब” नाम दिइएको उक्त कारबाहीमा अपराध गतिविधिमा संलग्न मानिएका कागजातविहीन आप्रवासी तथा ग्याङ सदस्यलाई लक्षित गरिएको छ । यो अभियान गत शनिबारदेखि सुरु भएको हो […]
बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले आज सूचना जारी गर्दैै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मङ्सिर ३ […]
Kathmandu, Nov 20: The secretariat meeting of the CPN (UML) held on Thursday has formed different committees for holding the party's 11th general convention.The 11th general convention of the UML is scheduled to be held in Kathmandu from December 13-15.After the secretariat meeting, UML deputy general secretary Pradip Gyawali said that a secretariat for the general convention is formed under the coordination of party general secretary Shankar Pokhrel and Prithvi Subba Gurung as the secretary and Yogesh Bhattarai as the member.Likewise, Pradip Gyawali is the coordinator of the mass mobilization committee and Rajan Bhattarai as the secretary as decided by...