महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार बिहान १० बजेबाट निर्वाचन सुरु भएको मतदान कार्य साँझ ६ बजे सम्पन्न भएको थियो । मतदान सकिएर साँझ ८ बनेदेखि थालनी भएको सो निर्वाचनको मतपरिणाम भने आज (बिहीबार) बिहान मात्र सार्वजनिक हुनेछ । एकजना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ […] The post महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।‘गत साउन १९ गते नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को

सत्तामा लिप्त संसद र न्यायपालिकालाई किन दण्डित नगर्ने ?

निर्वाचन सम्पन्न भई मतपरिणाम स्पष्ट रुपमा बाहिर आइसक्दा पनि खण्डित जनादेशलाई कसरी असली जनमतका रुपका प्रस्तुत गरी सत्तामा पहुँच बनाउने भन्ने ध्याउन्नमै कथित ठूला दल र तिनका शीर्ष नेताहरु छन्। जनादेशका विविध पक्ष हुन्छन्। त्यसमा सकारात्मक र जनादेशीय पक्षसँगै नैतिक पक्ष पनि हुन्छ। संख्या सर्वोपरि हुँदैन। नेपाली कांग्रसको नेतृत्वमा रहेको गठबन्धन अहिले संसदमा पूर्ण बहुमत […]

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र मध्ये सबै जिल्लाको मतगणना सकिएर परिणाम समेत आइसकेको छ । केन्द्रमा भने अहिलेको सत्ता गठबन्धन अनुसार भएमा सुदूरपश्चिम प्रदेश सरकार बनाउन गठबन्धनलाई सहज हुने देखिएकाे […]

तीन जिल्लाबाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै …

तीन जिल्ला बाहेकको मत परिणाम मंसिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ।...

तीन जिल्ला बाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेकपा […]

तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृ

निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणना चलिरहेको छ ।  सामाजिक सञ्जाल लगायत अनलाइन, टेलिभिजन लगायतका मिडियाले मतगणनाको लाइभ अपडेट पनि दिइरहेका छन् ।  यस्तो बेला निर्वाचनको मतपरिणाम सम्बन्धि मिथ्या र गलत सूचना पनि फैलिरहेका हुन सक्छन् । त्यसकारण तपाईले आधिकारिक स्रोतबाट मात्रै निर्वाचन परिणामको नतिजा लिनु उपयुक्त हुन्छ...

भारतमा राष्ट्रपति निर्वाचन सम्पन्न, २१ जुलाईमा मतपरिणाम आउने

भारतमा राष्ट्रपति पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनमा ४८०० मतदाता रहेकोमा ४७९६ जना अर्थात ९९ प्रतिशतले मतदान गरेका छन् । आयोगका अनुसार ११ राज्य र केन्द्र शासित प्रदेशमा शतप्रतिशत मतदान भएको छ । यस निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ ।भाजपाका पूर्व नेता यशवन्त सिन्हा विपक्षी दलबाट उम्मेदवारी दिएर चुनाव लडेका छन् । निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनकी उम्मेदवार मुर्मु विजय निकट रहेको भ