राप्रपा नेता शेरचनको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उहाँको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुनुहुन्थ्यो । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत हुनु भएको […]

सम्बन्धित सामग्री

माेटरसाइकलले ठक्कर दिँदा राप्रपा नेता श्रेष्ठकाे निधन

खोटाङ – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ । हिजो शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनु भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो । हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पु¥याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो ।    श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर ...

रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ

खोटाङ । राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठ को निधन भएको छ । बाइकको ठक्करबाट गम्भीर घाईते बनेका ५६ वर्षिय श्रेष्ठको उपचारकोक्रममा आईतबार निधन भएको हो । शुक्रबार खोटाङको दिक्तेलबजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित जिरोप्वइन्टबाट […] The post रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुर्घटनामा परी राप्रपा नेता श्रेष्ठकाे निधन

काठमाडाैँ- माेटरसाइकलले ठक्कर दिँदा राप्रपा खाेटाङका नेता जीवनकुमार श्रेष्ठकाे निधन भएकाे छ। दुर्घटनापछि गम्भीर घाइते भएका नेता श्रेष्ठकाे उपचारकाे क्रममा निधन भएकाे हाे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको राप्रपा प्रवक्ता माेहनकुमार श्रेष्ठले बताए। उनका अनुसार मोटरसाइकलकाे ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट […]

राप्रपा नेता शेरचनको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवम् पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित शेरचनको पछिल्लो समय मृगौलामा पनि समस्या देखिएको थियो ।

राप्रपा नेता गणेश शेरचनको निधन

काठमाडौँ । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए । राप्रपाका अध्यक्ष […]

राप्रपा नेता केसीको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ। नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।...

राप्रपा नेता केसीको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहनसिंह केसीको निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको हो ।

कोरोना संक्रमित राप्रपा नेता थापाको निधन

नवलपुर– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समिति सदस्य बलराम थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिका २ निवासी थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार निधन भएको हो । तीन हप्ताअघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । ५५ वर्षीय थापाको सशस्त्र […]

राप्रपाका नेता विशेश्वर शर्माको निधन

काठमाडौं : राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेहबाट ग्रस्त उनको अमेरिकाको ड्यालसमा आज निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन्। तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए। लामो

राप्रपा नेता संग्रौलाको निधन

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ ।