इजरायल र प्यालेष्टाइनबीच तनाव : यी सुरक्षाका उपाय अपनाउन दूतावासको अनुरोध

काठमाण्डौ – तपाईँ इजरायलमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो समयमा सचेत रहन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । इजरायल र प्यालेष्टाइनबीच बढ्दै गएको तनावका कारण इजरायलमा रहेका नेपालीमा पनि डर त्रास पैदा भएको भन्दै त्यहाँ विभिन्न सुरक्षाका उपायहरु अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको हो ।  दूतावासका अनुसार इजरायलको जेरुसेलम, दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिब लगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा रकेट आक्रमण भइरहेको छ । यो परिस्थितिलाई नजरअन्दाज न...

सम्बन्धित सामग्री

इजरायल र लेबनानी सीमानामा तनाव बढ्यो,रकेट हानाहान

पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ।दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह

काठमाडौँ – संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ। बढ्दो तनाव कम गर्न भूमिका खेल्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेको छ। राष्ट्रसंघको मुख्यालयमा एक भिडियो सन्देशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन्। यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली […]

इजरायलमा तनाव बढनसक्छ, वैकल्पिक योजनामा काम गरौं : वर्षमान पुन

२३ असोज, काठमाडौंं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार […]

इजरायल र प्यालेस्टाइनीबीचकाे तनाव उत्कर्षमा

काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन् । गत शुक्रबार इजराइलले प्यालेस्टाइनी इस्लामिक संगठनविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा प्यालेस्टाइनी सर्वसाधारण समेतकाे मृत्यु भएकाे छ । दोस्रो दिन पनि जारी रहेको आक्रमणमा इजरायली […]

इजरायल र हमासबीच स्थायी युद्धविराम प्रयास

बीबीसी। इजरायल र हमासबीच भएको ११ दिने भीषण संघर्षपछि जारी युद्धविरामलाई स्थायी बनाउने कोसिस तीव्र पारिएको छ। यसैक्रममा इजिप्टका विदेशमन्त्री सामेह शाक्राईले इजरायली समकक्षी जाबी एस्केनाजसँग आइतबार काहिरामा भेटवार्ता गरेका छन्। शाक्राईले इजरायल र हमासबीचको युद्धविराम स्थायीरुपमै हुनुपर्नेमा जोड दिएका छन्। दुई पक्षबीच संघर्ष गराउन कसैले उक्साइरहेकाले तनाव बढेको उनले बताएका थिए। इजिप्टका विदेशमन्त्रीले १३ वर्षपछि इजरायल भ्रमण गरेका हुन्।

झन् चुलियाे इजरायल-प्यालेस्टाइन तनाव

इजरायल र प्यालेस्टाइनबीच तनाव झन् बढेकाे छ । हिजाे राति पनि दुई पक्षबीच बम हानाहान भएको छ । याे क्रम साेमबारदेखि सुरू भएकाे हाे

इजरायल-प्यालेस्टाइन तनाव : नेपालद्वारा शान्तिका लागि आह्वान

काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावप्रति ध्यान आकृष्ट भएको जनाउँदै नेपालले शान्तिको मार्ग अवलम्बन गरी हिंसा रोक्न आह्वान गरेको छ। नेपालको परराष्ट्र मन्त्रालयले आज ट्वीटमा भनेको छ, “थप क्षति र विध्वंश हुन नदिन दुवै पक्षलाई अधिकतम संयम अपनाउन तथा समस्या समाधानका लागि शान्तिपूर्ण माध्यम अपनाउन आह्वान गर्दछौँ।” जेरुसलेमको अल-अक्सा मस्जिदमा केही दिनअघिको झडपयता पटकपटकको झडपले तनाव झन् बढेको हो।

इजरायल-प्यालेस्टाइनीबीच तनाव बढ्दो, रकेट हानाहान

इजरायली सेनाको हवाइ आक्रमण सोमबार रातिसम्म जारी थियो। सेनाले प्यालेस्टाइनीहरूले १५० रकेट प्रहार गरेको र तीमध्ये केहीलाई आकाशमै ध्वस्त पारिएको बताएको छ।

इजरायल र .प्यालेस्टाइनबीच फेरि तनाव, इजरायली सेनाको आक्रमणमा चारको मृत्यु

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच पुनः तनाव बढेको छ । इजरायली सेनाले प्यालेस्टाइन क्षेत्रमा गरेको आक्रमणमा १४ महिने शिशुसहित चार...