इजरायली हवाइ आक्रमणमा अलजजिरा र एपीको कार्यालय ध्वस्त

एजेन्सी। प्यालेस्टाइनको गाजा शहरमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरा र एपीलगायतका कार्यालय रहेको भवन इजरायली हवाइ आक्रमणमा ध्वस्त भएका छन्। इजरायलले हमास समूहलक्षित आक्रमण गरे पनि सञ्चारमाध्यमका कार्यालय पनि निशानामा परेका छन्। भवनमा रहेकालाई बाहिरिन चेतावनी दिएको एक घण्टामा अक्रमण भएको थियो। उक्त भवनमा आवासीय क्षेत्र पनि थियो। त्यसअघि इजरायलले गाजाको घना जनसङ्ख्या भएको शरणार्थी शिविरमा पनि आक्रमण गरेको थियो।

सम्बन्धित सामग्री

इजरायली सेनाले १३० सुरुङमा गर्‍यो आक्रमण, हमास लडाकु सुरुङभित्र के गर्दै छन् ?

इजरायली सेनाले स्थल आक्रमण सुरु गरेदेखि गाजा स्ट्रिपका १ सय ३० सुरुङ ध्वस्त पारिसकेको छ ।

इजरायली सेनाले १३० सुरुङमा गर्‍यो आक्रमण, हमास लडाकु सुरुङभित्र के गर्दै छन् ?

इजरायली सेनाले स्थल आक्रमण सुरु गरेदेखि गाजा स्ट्रिपका १ सय ३० सुरुङ ध्वस्त पारिसकेको छ ।

सिरियामाथि इजरायलको हवाई हमला

काठमाडौं । इजरयाली सेनाले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा पाँच सैनिकको मृत्यु भएको छ । राजधानी साना र दक्षिणी क्षेत्रमा इजरायली सेनाले एकै साथ गरेको आक्रमणमा उनीहरु मारिएका हुन् । इजरयाली सेनाको प्रतिकारमा उत्रेको सिरियाली सेनाले दर्जनौ इजरायली क्षेप्यास्त्र ध्वस्त पारेका छन् । आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन […]

इजरायलमा बलून बम पठाउँदै हमास, जवाफी कारवाहीमा हवाई आक्रमण (भिडियो)

इजरायल र प्यालेस्टाइनको उग्रवादी संगठन हमासबीचको तनाव झनै चर्किएको छ ।    गाजामा ११ दिनसम्म चलेको हिंस्रक संघर्ष रोकिएको भए पनि शान्ति बहाल हुन सकेको छैन । हमासका सदस्यहरू बलून, कन्डम र चंगामा बम फिट गरेर गाजाबाट दक्षिण इजरायलतर्फ बढाइरहेका छन् । जवाफी कारवाहीमा इजरायली वायुसेनाले गाजामा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।  प्यालेस्टाइनी सूत्रहरूका अनुसार, इजरायलले गाजामा अनेकौं ठाउँ ध्वस्त पारिदिएको छ । नागरिक प्रशासनको एक भवन पनि आक्रमणमा ध्वस्त भएको बताइएको छ । अनि कैयौं खेतहरू पनि ध्वस्त भएका छन् ।...

इजरायली सेनाको कारबाहीबाट थुप्रै मिडिया कार्यालयमा क्षति

एजेन्सी। इजरायली सेनाको हवाई हमलामा शनिबार गाजा सहरमा रहेको एक बहुतल्ले भवन ध्वस्त भयो। त्यसमा एसोसियटेड प्रेस(एपी)का साथै अन्य मिडिया कार्यालय पनि थिए। इजरायली सेनाको चरमपन्थी हमाससँग लडाइँ भइरहेको र त्यसबारे सूचना सार्वजनिक हुन नदिने उद्देश्यले मिडिया कार्यालय रहेको भवनमा आक्रमण भएको बताइएको छ। एपी, अल–जजिरालगायतका मिडिया कार्यालय रहेको उक्त भवन सेनाले एक घण्टाअघि खाली गर्न आदेश दिएको थियो।

गाजामा अलजजिरा र एपीको कार्यालय रहेको भवन इजरायली 'एयर स्ट्राइक'मा ध्वस्त

गाजामा रहेको अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ। केहीदिनयता इजरायलले गाजामा 'एयर स्ट्राइक' गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्। इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडियाहरु रहेको घरहरुमा समेत आक्रमण भइरहेको छ। Oh my god. The building where al Jazeera’s office is…

इजरायल र हमासबीच हिंसा बढ्यो, युद्धको आशंका

एजेन्सी। गाजापट्टीमा प्यालेस्टाइन चरमपन्थी र इजरायली सेनाबीच भारी गोलाबारी तथा रकेट आक्रमण भएको छ। पछिल्ला दिन यो क्रम बढ्दो छ। संयुक्त राष्ट्रसंघले यो झडप युद्धमा परिणत हुनसक्ने जनाउँदै चिन्ता व्यक्त गरेको छ। पछिल्लो ३८ घण्टामा प्यालेस्टाइन चरमपन्थीले एक हजारभन्दा बढी रकेट आक्रमण गरेको इजरायलले जनाएको छ। मंगलबार इजरायलले प्यालेस्टाइनमा हवाइ आक्रमण गरी दुईवटा टावर ध्वस्त बनाएको थियो।

इजरायलद्वारा गाजा क्षेत्रमा आक्रमण

अल जजिरा। इजरायली सेनाले गाजा क्षेत्रमा हमास समूहलाई लक्षित गरी आक्रमण गरेको छ। केहीयता इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भइरहेको छ। इजरायली सैन्य ट्याङ्कहरू गाजा क्षेत्रमा हमलाका लागि ल्याइएको प्यालेस्टिनी समाचार संस्थाले जनाएको छ। आक्रमणमा हालसम्म कुनै क्षतिको विवरण आएको छैन। इजरायली सेनाले केही क्षेप्यास्त्र आफूतर्फ हमला गरिएको र केही बीचैमा ध्वस्त पारिएको जनाएको छ।