स्वास्थ्य सहायकको भरमा १५ शय्याको नगर अस्पताल

पर्वत – कुस्मा नगरपालिका–१२, ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ। एक एमबिबीएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत पाँच वर्षदेखि स्वास्थ्य सहायक ९हेल्थ असिसटेन्ट०ले निमित्तका रूपमा चलाउँदै आएका छन्। दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। तत्कालीन डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा […]

सम्बन्धित सामग्री

शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल

शुक्लाफाँटा नगरपालिका-४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक) मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ।

हेटौँडा उपमहानगरले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले दुई वटा वडामा नगर अस्पताल सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १३ र १६ मा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालन गर्ने भएको...

नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।  साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी […]

स्तरीय स्वास्थ्य सेवा दिँदै गोकर्णेश्वर नगर अस्पताल

कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

१२ माघ,बुटवल । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो । नगर प्रमुख ध्रुव खरेलसहितको टोली बिहीबार काठमाडौंस्थित बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य बीमा ऐन […]

देवदहमा १० शय्याको नगर अस्पताल सञ्चालन

१० असोज, बुटवल । देवदह नगरपालिकाले १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगर प्रमुख खरेलले चुनावी प्रतिवद्धता अनुसार […]

बलेवामा नगर अस्पताल सञ्चालन

पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो।

बलेवामा नगर अस्पताल सञ्चालन

पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएको बलेवा क्षेत्रमा नगर अस्पताल सञ्चालनमा आएको छ ।  बागलुङ नगरपालिकाका ३ वटा वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यले नगर अस्पताल संचालनमा ल्याइएको हो । वडा नम्बर १३ बलेवाको पैयुँपाटामा साविकको पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी नगर अस्पताल बनाइएको छ । शुक्रवार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरेका छन् । तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि अबको १ वर्षमा सुविधासम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरि अ...

१५ श्य्याको नगर अस्पताल सञ्चालनमा

चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।  जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रवार नगर अस्पतालको उद्घाटन गरे । सो अवसरमा उहाँले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य स...

चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा

२ माघ, चितवन । चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शुक्रबार नगर प्रमुख खुमनारायण श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । वडा नं. ६ खोले सिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले अस्पतालको सेवा सुचारु भएसँगै साधारण […]