ग्लोबल छाडेर मेगा बैंक जाँदै महेश ढकाल, मर्जरपछि वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत - BIZMANDU

काठमाडौं। ग्लोबल आइएमइ बैंकको बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट महेश ढकालले राजीनामा गरेका छन्। उनले मेगा बैंक जाने भएपछि ग्लोबल आइएमइ छाडेका हुन्। उनले आइतबारदेखि मेगा बैंकमा काम थाल्ने छन्। कामु प्रमुख कार्यकारी अधिकृत रहेकी रविना देशराज श्रेष्ठले राजीनामा गरेपछि मेगाको नेतृत्व वरिष्ठ नायब महाप्रबन्धक तुलसीराम पोखरेलले गरिरहेका छन्। मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिदैछ। गाभिएपछि बन्ने नेपाल इन्भेष्टमेन्ट […]

सम्बन्धित सामग्री

एमसीसीका प्रमुख कार्यकारी अधिकृत आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट पाँच दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आउने भएकी छन् । नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै अल्ब्राइट नेपाल आउन लागेकी हुन् । एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर […]

क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा कैनीका पाँच कृति विमोचन

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आफ्नो कार्यभार सम्हालेका छन्।...

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघबाट सम्मानित भएका छन् । चैत्र २६ गते राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्ड–२०२२ बाट सम्मानित गरिएको हो । पुरस्कार ग्रहणपछि संघलाई धन्यवाद दिँदै श्रेष्ठले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीलगायतमा आभार प्रकट गरे ।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।...

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदद्वारा राजीनामा

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्। ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलबार पदबाट राजीनामा दिएका हुन्। पदबाट राजीनामा दिएसँगै पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले विद्यमान नियम, कानून अनुरुप नै शेयर खरिद गरेको दावी गरे। […]

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेको आरोप साउदमाथि लागेको...

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (कामु)मा कडेल

काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद कडेललाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिन लागेकोले बैंकले कडेललाई नियुक्त गरेको हो । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नविल बैंकको कम्पनी सचिवमा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी नियुक्त

काठमाडौँ / नविल बैंक लिमिटेडले कम्पनी सचिवमा नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीलाई नियुक्त गरेको छ ।  बैंकको यही असार २९ गते बसेको सञ्चालक समितिको

३४ वर्षकी उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत

युनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन्  ।पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यसअघि युनाइटे