काठमाडौं, २७ असोज । अभिनेत्री एवं मोरङ ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले आफू टुरिस्ट उम्मेदवार नभएको बताएकी छन् । ‘विगत ३३ वर्षमा सिन्धुलीका गोपी अछामी, तेह्रथुमका भानुभक्त ढकाललाई पनि मोरङ ३ ले जिताएर संसद्मा पठाएकै हो । तर के परिवर्तन भयो त ? अहिले पनि हाम्रा आमाहरु बिरामी हुँदा विराटनगर नै पुग्नुपर्छ […]