राजनीति गर्ने हो भने ग्राउन्डमै गएर भिज्नुपर्ने रहेछ  : रेखा थापा

रेखा थापा, राप्रपा नेतृ चुनावी पराजयलाई कसरी लिनुहुन्छ  निर्वाचनमा पराजयभन्दा पनि मत धेरै पाउनु ठूलो उपलब्धि हो । किनभने, म लडेको मोरङ ३ मा राप्रपाको खासै संगठन थिएन । स्थानीय तहको अंकगणित हेर्दा २५...

सम्बन्धित सामग्री

घरगृहस्थीमा जमेपछि रेखाले अब अभिनयलाई निरन्तरता दिने

अभिनेत्री रेखा थापा पुनः चलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय हुनुभएको छ । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उहाँले बताउनुभयो । “म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे …

‘राजनीति लामो समयको यात्रा हो, यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन’

काठमाडौं : मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तेस्रो भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा उठेकी रेखाले आफू पराजित भए पनि राजनीति लामो समयको यात्रा रहेको र यसमा जित्नु र हार्नुले मात्र अर्थ नराख्ने बताएकी छिन्।शनिबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै उनले आफ्नो क्षेत्रबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्मालाई बधाइ दिएकी छिन्। शर्माको राम्रो काममा सधैँ साथ दिने र आवश्यक पर्दा खबरदारी पनि गर्ने कुरा पनि उनले

मोरङ-३ : ढकाल र शर्मालाई चुनौती दिँदै रेखा थापा

मोरङ - मोरङमा एमालेको सबैभन्दा राम्रो सङ्गठन भएको क्षेत्र हो मोरङ ३ । सङ्गठन राम्रो भएकोले चुनावमा सहजै परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भनेर २०७४ सालमा एमाले नेता भानुभक्त ढकालले क्षेत्र नम्बर ३ रोज्नुभएकाे हाे । त्यसअघि तेह्रथुमबाट राजनीति गर्दै आउनु भएका ढकाल त्यसै ठाउँबाट समानुपातिक सांसद बन्नु भएको थियो । सङ्गठन राम्रो भएको र माओवादीसँगको गठबन्धनका कारण सहजै जित्ने क्षेत्रका रुपमा आकलन गरिए पनि ढकालले अघिल्लो चुनावमा कांग्रेस उम्मेदवार डा. सुनिल शर्मालाई १ हजार ९ सय ५ मतान्तरले मात्रै पराजित गर्नु भएकाे हाे । नोबेल...

एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा

अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरी शनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।  रेखाले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उ

गलत परम्परा तोड्नका लागि मेरो उम्मेदवारी : रेखा थापा

मोरङ – अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने […]

एक पटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा

मोरङ – अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनि बनेर देखाउने बताएकी छन्। मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन्। रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन्। यसअघि […]

राप्रपा नेतृ एवम् नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

काठमाडौं, १४ भदौ । राप्रपाकी नेतृ एवम् चर्चित नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी हुन् । उनको नाम पार्टीले पनि मोरङ(३ नै सिफारिश गरेको छ । राप्रपाको एकता महाधिवेशनमा थापा महामन्त्रीमा पराजित थिईन् । माओवादीबाट राजनीति सुरु गरेकी […]

रेखाको टिप्पणी : नायक हल्लाले पाउने उपाधि होइन

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् । राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेश गरिरहेकी हुन्छिन् । शनिबार आएको उनको फेसबुक स्टाटसले ‘नायकत्व’माथि व्यंग्य र प्रश्न गरेको छ । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यंग्य गरेकी छन् । रेखा […]

रेखा थापा: सिनेकर्म र राजनीति पछि खेलकुद

चर्चित अभिनेत्री रेखा थापाले महिलालाई प्रोत्साहन गर्न महिला क्रिकेट लिगको चार‍मध्ये एक टोली खरिद गरेकी छन्।