पीएसजीको उपाधि रक्षमा लिलीको कडा चुनौती

काठमाडौं। फ्रेन्च लिग वानमा आज तीन क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ। लिली ८० अंकका साथ शीर्ष स्थानमा, ७९ अंकको पीएसजी दोस्रो तथा मोनाको ७७ अंकका साथ तेस्रो स्थानमा छ। एन्जर्सविरुद्धले लिलीले जित्यो भने उपाधि पक्का गर्नेछ। लिली बराबरीमा रोकिएर पीएसजीले ब्रेस्टलाई हराए पीएसजीले जित्नेछ। लिली र पिएसजी दुवै हारेर मोनाकोले लेन्सलाई ठुलो गोलअन्तरमा हराए मोनाको पनि सम्भावना हुन्छ।

सम्बन्धित सामग्री

काठमाडौं रेजर्सलाई एनएसएलको उपाधि रक्षा गर्ने चुनौती

७ मंसिर, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट एनएसईएमको आयोजनामा भएको पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलको उपाधि विजेता हो काठमाडौं रेजर्स । काठमाडौंको घरेलु टोली जस्तै बनेको रेजर्सले २०७८ सालमा भएको पहिलो संस्करण जित्दै इतिहास बनाएको थियो । दोस्रो संस्करणमा पनि च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने काठमाडौंको एक मात्र लक्ष्य छ । त्यसका लागि टोली […]

पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि

एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ । पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो । त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस […] The post पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि first appeared on Hamro Khelkud.

ब्राजिललाई क्रोएसियाको चुनौती

काठमाडौं, मंसिर २३ । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने […]

फ्रान्सलाई पोल्याण्डको चुनौती

काठमाडौं, मंसिर १८ । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने अन्तिम १६ को तेस्रो खेलमा साविक विजेता फ्रान्सलाई पोल्याण्डले चुनौती पेश गर्दैछ । अल थुमामा स्टेडियममा हुने खेल राति ८:४५ बजे शुरु हुनेछ । उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार पुगेको फ्रान्स आजको खेलमा पोल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा पुग्न चाहन्छ । पहिलोपटक लगातर तेस्रोपटक नकआउट चरण खेल्न लागेको […]

इंग्ल्यान्डलाई इरानको चुनौती

सधैँको उपाधि दाबेदार मानिने इंग्ल्यान्ड साेमबार एसियन प्रतिद्वन्द्वी इरानसँगको खेलसँगै विश्वकप यात्रा सुरु गर्दैछ। साँझ ६:४५ मा हुने खेलमा एकअर्काविरुद्ध दुवै टिम पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फितलो देखिने गरेको इंग्ल्यान्डले पछिल्लो समय आफूलाई प्रमाणित गर्नु पर्ने चुनौती छ। युरोपियन च्याम्पियनसिपको फाइनल पुगेकाले पनि इंग्ल्यान्ड विश्वकपमा आफूलाई बलियो दाबेदार देखाउन पनि सुरुवातबाटै राम्रो लयमा आफूलाई देखाउन […]

नाडालका लागि चोट नै चुनौती

काठमाडौं, असार २४ । राफेल नाडालका लागि शुक्रबार निक किर्गोसविरुद्धको विम्बल्डन सेमिफाइनलसम्म चोटमुक्त हुँदै कोर्टमा फर्कनु नै चुनौती बनेको छ। यता नोभाक जोकोभिच भने लगातार चौथो पटक विम्बल्डनको उपाधि खोजीमा छन्। जसका लागि जोकोभिच र किर्गोस सम्भावित फाइनलका प्रतिस्पर्धी हुन्। किर्गोसले तेस्रो चरणमा स्टेफानोस सिटसिपासलाई हराउँदै २२ पटकका ग्रान्ड स्लाम विजेता नाडालसँगको सम्भावित भेट पक्का […]

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

उपाधि रक्षा गर्ने मछिन्द्र क्लबको लक्ष्य

३० कात्तिक, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब यस पटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रँदैछ । अघिल्लो वर्ष नाम चलेका खेलाडी भित्र्याएर पहिलो पटक लिग उपाधि जितेको मछिन्द्रलाई त्यो साख जोगाउन चुनौती छ । यसवर्ष अघिल्ला वर्षका खेलाडी कायमै रहेका र नयाँ खेलाडी पनि थपिएकाले मछिन्द्रले उपाधिमा दावी गरेको छ । राष्ट्रिय टिममा […]

अलमुताइरीको आक्रोश- ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धप्रति आक्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।

सिटी बलियो दाबेदार हो, तर उपाधि होड खुला छ : सोल्सायर

एजेन्सी। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दाबेदार भए पनि उपाधि होड खुला रहेको बताएका छन्। जाडोन सान्चो र राफेल भरानलाई भित्राएको युनाइटेडका प्रशिक्षक भन्छन्, ‘आगामी सिजन उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। पछिल्लो समय सिटी र लिभरपुलबीच प्रतिस्पर्धा थियो। तर यसपटक चेल्सीले राम्रो चुनौती दिनेछ। र युनाइटेड पनि यो दौडमा बलियो दाबेदार हो।’