झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने

स्वर्गद्वारी– झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ ।  प्यूठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पालीकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान  हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।  स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज […]

सम्बन्धित सामग्री

धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुँदै

कैलालीको धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेला हुने भएको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा १० असोजदेखि १४ सम्म धनगढीको चटकपुरमा मेला हुन लागेको हो । प्रदर्शनीमा निर्माण सामग्री...

धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुने

धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेला हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा आगामी १० देखि १४ असोजसम्म धनगढीको चटकपुरमा मेला हुन लागेको हो। संघले मंगलबार पत्रकार सम्मेलन...

स्वीकृती नलिई सडकमा निर्माण सामग्री राखे जरिवाना गर्ने निर्णय

धरान उपमहानगरपालिका क्षेत्रभित्र स्वीकृति नलिई सडकपेटीमा भवन तथा अन्य संरचनाको निर्माण सामग्री राखे जरिवाना गरिने भएको छ। शुक्रबारबसेको कार्यपालिका बैठकले सडकमा निर्माण सामग्री राख्नुपरे वडा कार्यालयबाट पुर्वस्वीकृति लिनुपर्ने र स्वीकृति नलिई राखेमा जरिव...

चीनबाट तीन दिनमा ३३ गाडी निर्माण सामग्री भित्रियो

सिमकोट – उत्तरी चीनसँगको सिमाना हिल्सा नाकाबाट पुनः तीन दिनमा ३३ गाडी निर्माण सामग्री आयात भएको छ। चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री भित्रिएका हुन्। चीनले तीन दिन गरी ३३ वटा ट्रक र साना गाडीमा निर्माण सामग्री हिल्सामा भित्रिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। जुुन सामग्री पुुस २९ गते नौ, ३० […]

फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । एडभान्स हस्पिटलले लामो सम

सेनाको हेलिकप्टरबाट कर्णाली करिडोर सडकका निर्माण सामग्री ढुवानी सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत दुल्लीकुनादेखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामग्री ढुवानी सुरु गरेको छ। सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोहीअनुसार सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी सुरु गरेको हो। निर्माण दलमा खटिएका सहसेनानी डिल्लीराम सापकोटाले हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी सुरु भएको जानकारी दिए। सेनाको टोली सडक निर्माण […]

मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासमा सडक ओगटेर राखिएका निर्माण सामग्री

काठमाडौँ । सरकारले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाएको छ । ती सामान हटाउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री स्थलगत अनुगमनमा पुगेकी थिइन् । धोबीखोला सरसफाइ गर्ने क्रममा त्यस क्षेत्रका स्थानीयले सडक छेकेरै जथाभाबी निर्माण सामग्री राखेका थिए । मन्त्री झाँक्रीको निर्देशनमा डोजर लगाएरै ती सामग्री हटाइएको छ । स्थलगत अनुगमनका क्रममा सरकारी […]

अवैध पार्किङ तथा निर्माण सामग्री हटाउन महालक्ष्मी नगरपालिकाको सूचना

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन आग्रह गरेको छ । ग्वार्को–लामाटार सडक खण्डको मूल सडक तथा अन्य सहायक सडकमा अनधिकृत रूपमा निर्माण सामग्री राखेको तथा पार्किङ गरेको गुनासो आइरहेको भन्दै नगरपालिकाले सूचना निकालेर पार्किङ र निर्माण सामग्री हटाउन आग्रह गरेको हो ।  नगरपालिकाको आग्रहलाई बेवास्ता गरेमा पार्किङ गरेका सवारी साधन र निर्माण सामग्री हटाउने र त्यसबापतको खर्च सम्बन्धित धनीबाटै भराउने नगरपालिकाले चेतावनी दिएको छ । महालक्ष्मी नगरपालिकामा प...

क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग

३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो । आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका […]