विषादीले दुर्गन्ध फैलियो

काठमाडौँ,१६ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ । पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले […]

सम्बन्धित सामग्री

नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै फैलियो दुर्गन्ध

ढोरपाटन : बागलुङको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ। नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहोर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी-१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ। कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहोर…

पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलियो

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर  पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ ।  यसले स्थानीयवासीको स्वास्थ्यलाई  समस्या समेत परेको जनाइएको छ ।   पानी फोहर भएको जनाउँदै  माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो […]

सांसदको गुनासो : काठमाडौको फोहोरले हैजा फैलियो

राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आइसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् ।  सोमबारको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाइएको बताइन् । ‘दुर्गन्ध नै दुर्गन्ध र अराजको देश हुन लागेको छ स्वतन्त्र उम्मेदवार र युवाले गर्छन् भनेर होहल्ला गरिएको थियो तर अहिले काठमाडौमा दुर्गन्ध धेरै फैलिएको छ’ उनले भनिन्, ‘तर काठमाडौमा अहिले हिँडिसाध्य छैन । फोहोरको व्य

दुर्गन्ध फैलिएको ठाउँमा मुख बाँधिएको बोरा भेटेपछि…

१५ फागुन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडानम्बर ९ गोठकैलपुरस्थित बछराजा नदी आसपास दुर्गन्ध फैलियो । स्थानीयवासीले शनिबार साँझ दुर्गन्ध फैलिएपछि खोजबिन सुरु गरे । उनीहरूले पुलबाट नियाल्दा नदीमा जुत्ता, कपडा र बोरामा बाँधिएको केही वस्तु देखे । यसपछि गाउँमा खैलाबेला मच्चियो । उनीहरूले इलाका प्रहरी कार्यालय यदुकोहालाई खबर गरे । केही बेरमै प्रहरीको टोली […]

उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

नौ दिनदेखि फोहर विसर्जन ९हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ।

काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा फैलियो दुर्गन्ध

स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहोर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको हो । नौ दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ ।  महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्

विराटनगरमा दशैंयता उठ्न सकेन फोहोर, शहरभरी फैलियो दुर्गन्ध !

विराटनगर बजारमा दशैंदेखि फोहार उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीयले सडक किनारामा फोहोर फाल्ने गरेका छन् ।  फोहोर नउठ्दा शहरभर दुर्गन्ध फैलिन थालेको छ । महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको छ । वेस्ट म्यानेजमेन्टले दैनिक घर, पसल तथा अस्पतालको फोहोर संकलन गर्ने, सडकमा कुचो लगाउने, साना नालाको सरसफाइ गर्ने र वेबारिसे मानव शव तथा मृत जीवजन्तुको व्यवस्थापन गर्ने काम गर्दै आइरहेकोमा दशैंयता काम गर्न सकेको छ । फोहोर नउठाएपछि स्थानीय बासिन्दा मह...

जीतपुरसिमरामा तीन महिनादेखि फोहोर नउठ्दा फैलियो दुर्गन्ध

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर उठेको छैन। नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ।स्थानिय तरकारी व्यवसायी ईर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए। तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।‘फोहर गन्हायो भनेर मान्छे तरकारी किन्नै आउँदैनन्, व्यापा