काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । आज (बुधबार) स्थानीय तहमा काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न काँग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आमनिर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् । ‘स्थानीय निर्वाचनले काँग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको […]