यस्तो छ सगरमाथा चढ्न सफल दृष्टिविहीन चिनियाँ पर्वतारोही चाङ होङको कथाव्यथा

चिनियाँ दृष्टिविहीन पर्वतारोही चाङ होङले नेपालतर्फको मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेका छन् । यो उपलब्धि हासिल गर्ने उनी एसियाका पहिला र विश्वका तेस्रा दृष्टिविहीन आरोही हुन् ।  ‘तपाईंमा अपांगता भए पनि वा तपाईं सबलांग भए पनि मन दह्रो छ भने अरूले हासिल गर्न नसकेको उपलब्धि तपाईंले पाउन सक्नुहुन्छ,’ चाङले रोयटर्स समाचार संस्थालाई बताए ।  चाङले गत सोमवार तीनजना गाइडको सहायतामा सगरमाथाको शिखरमा पुग्न सफलता पाएका हुन् । उनी बिहीवार आधारशिविर आइपुगेका थिए ।  चीनको चोङकिङ शहरमा जन्मे...

सम्बन्धित सामग्री

विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक

विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको ‘हिमालयन म्याभरिक’ नामक पुस्तक सार्वजनिक भएको छ। शुक्रबार बुक्स राईटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै ‘हिमालयन म्याभरिक’ नामक किताब विश्व...

शरदमा सगरमाथा चढ्न ५ जना आरोहीले लिए अनुमति

सोलुखुम्बु : शरद ऋतुमा सगरमाथा आरोहण गर्न ५ जना पर्वतारोहीले अनुमति लिएका छन्।सगरमाथा आरोहणका लागि एउटा समूहका ५ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। बढी हिउँ पर्ने भएकाले शरदमा सगरमाथा आरोहणका लागि उपयुक्त सिजन मानिँदैन।विभागले शरद ऋतुमा देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १ हजार २३८ आरोहीलाई अनुमति दिएको छ। तीमध्ये अधिकांश पर्वतारोही गोरखास्थित मनास्लु हिमाल आरोहणका लागि जाँदै छन्।कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति लिइसकेका छन्। दोस्रोमा

‘हिउँचितुवा’ अर्थात् पर्वतारोही आङरिता शेर्पा

चर्चित पर्वतारोही स्व. आङरिता शेर्पाले सुन्दै किंवदन्तीजस्तै लाग्ने कीर्तिमान कायम गरेका छन् । उनले विनाअक्सिजन १० पटकसम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । अक्सिनको सहायताविनै सगरमाथालगायत हिमाल...

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक

काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो। कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न…

सगरमाथा आरोहणका सारथी

१८ जेठ, २०७९ मा यसै ‘कारोबार दैनिक’मा आएको समाचारअनुसार यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण समाप्त भएको छ । निश्चय नै यो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमालले गत वर्षको जत्ति आम्दानी दिन सकेन । किनभने गत वर्षको वसन्त ऋतुमा नेपालमा कोरोना महामारीको संशय रहँदारहँदै पनि विश्वका विभिन्न देशका ४ सय ८ जना पर्वतारोही विश्वकै अग्लो […]

सगरमाथा दिवस मनाइयो

काठमाडौँ,१५ जेठ । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय […]

१० औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पा शेर्पा

काठमाडौँ– हिमाल आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथा आरोहण गर्ने भएकी छन्। सोमबार काठमाडौँमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै उनलाई सगरमाथा आरोहणका लागि विदाइ गरेको हो। कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन्। उनले १० […]

सगरमाथा आधार शिविर पुगेका पर्वतारोहीमा कोरोना संक्रमण देखिएको हो ?

१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग   मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख […]