सुनचाँदी व्यवसायी अपहरण गर्ने चार जना पक्राउ

हेटौंडा : हेटौंडाका एक सुनचाँदी व्यवसायीलाई अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१० का व्यवसायी जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका हुन्।हेटौंडा–१० बासुदेव मार्गमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका विश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ३९ वर्षीय विनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, ३२ वर्षीय बुद्ध लामा र २७ वर्षीय आदेश लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहर

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।