काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। समितिले शारदीय नवरात्र तथा दसैँका नियमित धार्मिक कर्म शुक्र वा बृहस्पति अस्त भएका कारण नरोकिने जनाएको हो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा […]
India has appointed Sudhakar Dalela as its ambassador to Nepal. The Indian Ministry of External Affairs formally announced the appointment in a statement.
३० असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको योजना कोर्ने सारथीका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई रोजेका छन् ।
असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खत्रीलाई प्रदेश नीति तथा योजना आयोगको …
३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक 'साउथ एसियन अमेरिकन हेल्थ समिट' (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ ।
नेपाली मूलका चिकित्सक डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा मेरील्याण्डस्थित 'युनिभर्सिटिज एट शेडी ग्रोभ' मा सम्मेलन …
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरेका हुन् । यसका साथै उनले संघीय संसदबाट पारित भई पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको […]