प्रतिनिधिसभामा आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ। आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले […]

सम्बन्धित सामग्री

दुई अर्ब ७० करोड हाराहारीको बजेट ल्याउँदै हेटौंडा उपमहानगर

हेटौंडा : बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब ७० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।शुक्रबार उपमहानगरपालिकाले ११औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छ। मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले पारित गरिसकेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबारको नगरसभामा प्रस्तुत गर्न लागेको हो। शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले दुई अर्ब ७० करोडको

बागमती प्रदेश : १० अर्ब बढाएर बजेट ल्याउने सरकारको तयारी

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२

सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

काठमाडौं । सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने […]

सुदूरपश्चिम प्रदेश : आज ३५ अर्बको बजेट आउँदै, कृषि र पर्यटन प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम आर्थिक वर्षमा बजेटको आकार बृद्धि गरेर प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट खर्चको गत १७ गतेसम्मको वित्तीय प्रगति ३७ प्रतिशत पुगेकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्ब रुपैयाँको हाराहारीमा ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ३०

बजेट निर्माणमा जुटेको सरकारलाई यस्ता छन् नागरिकका सुझाव

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी गरिरहेको छ। बजेट निर्माण तयारीको इतिहासमै पहिलो पटक नागरिक सुझावलाई यसपटक विशेष प्राथमिकतामा राखिएको हो। हरेक वर्ष जेठ १५ गते संघीय संसदमा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।यसअघि सरकारी तजबीजमा मात्र निर्माण हुँदै आएको बजेटमा वर्तमान सरकारले नागरिकको सहभागिता अगाडि बढाएको हो। देशभरका नागरिकले बजेट निर्माण प्रक्रियालाई जनमुखी बनाउन सुझाव दिएका छन्। अर्थ मन्त्रालयले पैसा नलाग्ने ट

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पोखरा । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यही असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने कानुनी ब्यवस्था भएपनि अन्तिम समयमा आएर नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको हो ।आइतबार नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे आज मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका थिए । पृथ्वी सुब्बाको सल्लाह अनुसार नै आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत&n

बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारी सुरू हुँदै गर्दा तनहँुँका स्थानीय तहले सुझाव माग गर्न सुरू गरेका छन् । आगामी वर्षको बजेट, […]

प्रदेश १ मा छलफलबीनै बजेट पारित गर्ने सरकारको तयारी

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट छलफलबीनै  पारित गर्ने तयारी गरेको छ ।  १५ दिन अगाडि नै आगामी बजेटबारे छलफल सकाएर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएपनि प्रदेश...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]

प्रधानमन्त्रीले बजेट अघि नै विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले पनि त्यसअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ । बजेट अघि संसदमा नीति तथा […]