दिल्ली । अफगानिस्तान संकटबारे छलफल गर्न बसेको आठ मुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकले दिल्ली घोषणापत्र जारी गरेको छ । रुस, इरान र भारतसहितका मुलुकको उक्त बैठकले अफगानिस्तानमा समावेशी सरकार गठन हुनुपर्ने बताएको छ । साथै महिला, बालबालिका र अल्पसंख्यकको आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग समेत ती मुलुकले गरेका छन् । भारतले आयोजना गरेको बैठकमा काजाकिस्तान, […]