सकसमा नयाँ सरकार गठन

 नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो। तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन। प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्छ।यस्तोमा नेकपाका दुवै पक्षबीचको द्वन्द्व वा सहमतिले नयाँ सरकार गठन र परिवर्तनको संसदीय प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्रीले राजीनामा दिए सहज र अविश्वास प्रस्तावको सामन

सम्बन्धित सामग्री

नयाँ सरकार गठन गर्न कदम उठाउने श्रीलंकाली राष्ट्रपतिको घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठन गर्ने बताएका छन्। राजापाक्षेले सामाजिक सञ्जालमार्फत् नयाँ सरकार गठन गर्ने बताएका हुन्। उनले ट्विटरमा लेखेका छन्, ‘देशमा भइरहेको अराजकताको स्थिति नियन्त्रण गर्नको लागि र ठप्प भएको विषयलाई सल्झाउनको लागि नयाँ सरकार बनाउने कदम उठाइने छ।’ उनले यो हप्ताभित्र नै संसदमा बहुमत प्राप्त गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइने बताएका छन्। […]

अफगानिस्तानमा समावेशी सरकार गठन होस् : इरान

इरानले तालिवान नेतृत्वको अफगानिस्तानमा समावेशी सरकार गठन गर्न आह्वान गरेको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियनले यो आह्वान गरेका हुन् । ‘हामी अफगानिस्तानको अन्तरिम सरकारलाई त्यसबेला मात्रै मान्यता दिन्छौँ जतिबेला...

प्रदेश १ : नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू

अफगानिस्तानमा तालिबानद्वारा सरकार गठन गर्ने तयारी

अफगानिस्तानमा तालिबानद्वारा सरकार गठन गर्ने तयारी गरिरहेको विश्वास गरिएको छ।

म्यानमारमा आम निर्वाचन नहुँदासम्मका लागि सैनिक प्रमुखको नेतृत्वमा सरकार गठन

म्यानमारको सेनाले आम निर्वाचन नहुँदासम्मका लागि सेन्य प्रमुखको नेतृत्वमा सरकार गठन गरेको छ। सैनिक प्रमुख मिन आङ हिलाइङको नेतृत्वमा सरकार गठन भएको हो। म्यानमारमा सन् २०२३ मा आम निर्वाचन हुँदै छ। यसअघि केही महिनाअघि म्यानमारको सेनाले निर्वाचित सरकार अपदस्थ गरेर सत्ता हातमा लिएको थियो। स्टेड एडमिनिस्ट्रेसन काउन्सिलको उपप्रमुखमा भाइस सिनियर जनरल सोइ विन रहने छन्। […]

सबैलाई समेटेर सरकार गठन गर्न देउवालाई नेपालकाे सुझाव

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई सुझाव दिएका हुन् । बैठकमा सरकार गठन र […] The post सबैलाई समेटेर सरकार गठन गर्न देउवालाई नेपालकाे सुझाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

पहिलोपटक सरकार गठन प्रक्रियामा प्रचण्ड 'आउट'

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सरकार गठनको प्रक्रियामा 'आउट' भएका छन्। पहिलो संविधानसभाको चुनावपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्ड नै निर्णायक हुन्थे। उनकै प्रस्तावमा केपी शर्मा ओली, झलनाथ खनाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने।सरकार गठन प्रक्रियामा प्रचण्डको संलग्नता नभइ कसैको सरकार बन्दैनथ्यो। मूलधारको राजनीति उनकै वरिपरी घुम्थ्यो।तर यसपटक प्रचण्ड पहिलोपटक सरकार गठन प्रक्रियाबाट 'आउट' भएका हुन्।

‘राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि नबढाएसम्म यही कायम’

काठमाडौं : नेकपा एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया नबढाएसम्म यही सरकार कायम रहने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत नपाएपछि उनले भने, ‘हामी संविधानबमोजिम अघि बढ्छौँ। राष्ट्रपतिले नयाँ सरकार निर्माण प्रक्रिया अघि बढाउनुहुन्छ। त्यो प्रक्रिया अघि नबढाएसम्म यही सरकार कायमै रहन्छ।’यता, कांग्रेस र माओवादी केन्द्रले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने माओवादी नेता वर्षमान पुनले बताए, 'दुव

गण्डकीमा नयाँ सरकार गठन गर्न ३ दिनको समय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा…