‘नेपहपकाे श्रीपेच’ विजेता साइमनलाई बालेनले लगाइदिए नयाँ श्रीपेच

काठमाडाैँ- रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच (मुकुट) लगाइएकाे छ। आज (मंगलबार)काठमाडौँमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्टलाई श्रीपेच लगाइएकाे हाे। विजेता साइमनलाई नेपहपकाे श्रीपेचका जजसमेत रहेका काठमाडाैँ महानगरका प्रमुख बालेन्द्र शाहले श्रीपेच लगाइदिएका हुन्। अहिले साइमने लगाएकाे श्रीपेच नयाँ  हाे। यसभन्दा अगाडि प्रदान गरिएकाे श्रीपेच विवादमा आएपछि फिर्ता गरिएकाे थियाे। बाैद्ध धर्मावलम्बीहरूले आपत्ति […]

सम्बन्धित सामग्री

‘नेपहपको श्रीपेच’ विजेतालाई बालेन्द्रले लगाइदिए श्रीपेच

काठमाडौँ– र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ श्रीपेच निर्माण गरेर विजेता साइमन विष्ट (भाइबर साइमन) लाई मुकुट प्रदान गरिएको हो । शोमा जजसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् । ‘मलाई खुसी […]

‘नेपहपको श्रीपेच’का विजेता भाइबर साइमनलाई बालेनले लगाइदिए नयाँ श्रीपेच

काठमाडौं : हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता भाइबर साइमनलाई नयाँ श्रीपेच प्रदान गरिएको छ। पञ्चबुद्ध भएको श्रीपेच दिँदा विवाद भएपछि आयोजकले विजेता साइमनलाई नयाँ श्रीपेच प्रदान गरेको हो। ‘हामीबाट गल्ती भएको थियो, हामीले गल्ती स्वीकार गर्‍यौं। उहाँहरुले क्षमा दिनुभयो,’ आज आयोजित उपाधि वितरण कार्यक्रममा जनाइयो। यसअघि विजेता साइमनलाई उपाधिको रुपमा ‘पञ्च बुद्ध…

बालेनले फिर्ता गरे श्रीपेच

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ‘नेपहपको श्रीपेच’ रियालिटी सोको विवाद चर्किएपछि श्रीपेच फिर्ता गरेका छन्। मंगलबार ज्याठास्थित एक बौद्ध बिहारमा रहेका भिक्षुलाई उनले ‘नेपहपका श्रीपेच’का विजेता भाइबर साइमनसँगै गएर फिर्ता गराएका हुन्।...

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सुरु

काठमाडौं । नेपालमा पहिलो र्‍याप रियालिटी सो सूरु भएको छ । मंगलबारदेखि ‘नेपहपको श्रीपेच’ नामक रियालिटी सो सुरु भएको हो । यसमा र्‍यापरहरु ‘श्रीपेच’ उपाधिका लागि र्‍याप ब्याटलमा भिडिरहेका छन् । यो रियालिटी शोमा चर्चित र्‍यापर गिरिस खतिवडा, बालेन साह र मानस घले निर्णायक भूमिकामा रहेका छन् । इमेज च्यानल र डी म्युजिक टीभीमा एकसाथ […]

फागुन १६ बाट ‘नेपहपको श्रीपेच’ प्रसारण हुने

२६ माघ, काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट इमेज टेलिभिजन र डी म्युजिक टीभीबाट प्रसारण हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए भने ६ सय जनाको विभिन्न सहरमा फिजिकल अडिसन पनि भएको […]

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]

झण्डै चोरिएन नारायणहिटीबाट श्रीपेच

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच चोरी हुनबाट बचेको छ । प्रहरीले श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी …

‘राजा बन्छु’ भन्दै श्रीपेच लगाउन खोज्दा…

काठमाडौं, ८ असोज । राजा बन्छु भन्दै नारायहिटी संग्राहालयको श्रीपेच लगाउन खोज्ने युवक पक्राऊ परेका छन् । सिसाभित्र सुरक्षा दिइएको श्रीपेच निकाल्न युवकले सोकेस नै फुटाल्न खोजेका थिए । श्रीपेच राखेको कोठाभित्रको सोकेसमा राखिएको खुकुरी युवकले झिकेका थिए । त्यसपछि उनले सिसालाई धक्का दिदा फुटेको छ । त्यसभित्रको बुलेटप्रुफ सिसामा श्रीपेच छ । युवकलाई नारायणहिटीमा […]

श्रीपेच चोर्न नारायणहिटी छिरेका एकजना पक्राउ

काठमाडौं :  नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम रुकुमका खिमबहादुर घर्ती रहेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए।घर्तीले म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनलाई अहिले  दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि....

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच राखिएको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएको सिसा फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपु