‘नेपहपको श्रीपेच’ विजेतालाई बालेन्द्रले लगाइदिए श्रीपेच

काठमाडौँ– र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ श्रीपेच निर्माण गरेर विजेता साइमन विष्ट (भाइबर साइमन) लाई मुकुट प्रदान गरिएको हो । शोमा जजसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् । ‘मलाई खुसी […]

सम्बन्धित सामग्री

कान्तिपुर टिभी पुग्यो ‘नेपहपको श्रीपेच’

नेपालमा पहिलो र्‍याप रियालिटी सो ‘नेपहपको श्रीपेच’ को दोस्रो सिजन कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । पहिलो सिजन इमेज च्यानल एचडी र डी म्युजिक टीभीबाट प्रशारण भएको थियो ।

‘नेपहपको श्रीपेच’ का विजेतालाई बालेनले लगाइदिए नयाँ मुकुट

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो । शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गरेका थिए । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो ।अहिले बनाइएको मुकुट पञ्चधातुबाट बनाइएको छ । अन्तर्राष्ट्रिय हिपहपहरुले पन

बालेनले फिर्ता गरे श्रीपेच

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ‘नेपहपको श्रीपेच’ रियालिटी सोको विवाद चर्किएपछि श्रीपेच फिर्ता गरेका छन्। मंगलबार ज्याठास्थित एक बौद्ध बिहारमा रहेका भिक्षुलाई उनले ‘नेपहपका श्रीपेच’का विजेता भाइबर साइमनसँगै गएर फिर्ता गराएका हुन्।...

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट फिर्ता

र्‍याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ । मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन् । मुकुट फिर्ता गरिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।‘मुकुटको बिषयमा हामीलाई केही जानकारी थिएन । त्यसको बिषयमा जानकारी भएपछि हामीले गल्ती स्वीकार्दै फिर्ता गरेका हौ’ निर्देशक खड्काले भने । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर ब

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट विवादमा

र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै बिरोध गरेका हुन् । संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्‍याप

‘नेपहपको श्रीपेच’ भाइबर साइमनलाई

काठमाडौं: भाइबर साइमन(साइमन बिष्ट) हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता घोषित भएका छन्। शनिवार भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै मोरङका उनले उपाधि हात पारेका हुन्। फिनालेमा भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए। उपाधि जितेसँगै भाइबरले नगद १० लाख रुपैयाँ पुरस्कार…

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सुरु

काठमाडौं । नेपालमा पहिलो र्‍याप रियालिटी सो सूरु भएको छ । मंगलबारदेखि ‘नेपहपको श्रीपेच’ नामक रियालिटी सो सुरु भएको हो । यसमा र्‍यापरहरु ‘श्रीपेच’ उपाधिका लागि र्‍याप ब्याटलमा भिडिरहेका छन् । यो रियालिटी शोमा चर्चित र्‍यापर गिरिस खतिवडा, बालेन साह र मानस घले निर्णायक भूमिकामा रहेका छन् । इमेज च्यानल र डी म्युजिक टीभीमा एकसाथ […]

र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने

२७ फागुन, काठमाडौं । हिपहप र र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म इमेज च्यानलमा कार्यक्रम प्रसारण हुने जानकारी दिइएको हो । यो शोको यसै साता ग्राण्ड ओपनिङ सम्पन्न भइसकेको छ । पोखरा अडिसनबाट सुरु […]

फागुन १६ बाट ‘नेपहपको श्रीपेच’ प्रसारण हुने

२६ माघ, काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट इमेज टेलिभिजन र डी म्युजिक टीभीबाट प्रसारण हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए भने ६ सय जनाको विभिन्न सहरमा फिजिकल अडिसन पनि भएको […]

फागुनबाट र्याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’

र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ १६ फागुनबाट प्रसारणमा आउने भएको छ । निर्माण युनिटले कार्यक्रमको ट्रेलर सार्वजनिक गर्दै प्रसारण मिति बाहिर ल्याएको हो । ट्रेलरमा पछिल्लो समय सामाजिक संजालमा चर्चित र्‍यापर माइलालाई चित्रण गरिएको छ ।ट्रेलरमा मिस्टर डी, डेजेन र कवि–जीलाई प्रि–जजको रुपमा देखाइएको छ । तर, सोका निर्णायक र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले रहनेछन् । यसअघि निर्माण टिमले पहिलो ट्रेलरमा फिमेल र्‍यापर फुर्दुकीलाई देखाएक