चीनसँग संवादको भोलिपल्टै बाइडेनको टिप्पणी : सी तानाशाही हुन्

एजेन्सी । अमेरिका र चीनबीच उच्च तहको वार्ताको भोलिपल्टै राष्ट्रपति जो बाइडेनले आफ्ना समकक्षी सी जिनपिङलाई तानाशाह भनेका छन् । क्यालिफोर्नियामा आयोजित कार्यक्रममा उनले सीलाई तानाशाह भनेका हुन् । अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति कडा टिप्पणी गरेका हुन् । अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदै राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको प्रष्ट […]

युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए । रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै […]

केही दिनमा नै रसियाले युक्रेनमाथि आक्रमण गर्नसक्छः वाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार भनेका छन् कि अबको केही दिनमा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने धेरै सङ्केतहरू छन्। रुस र अमेरिकाबीच बढेको तनावको बीचमा बाइडेनको टिप्पणी आएको हो।

जापानको रक्षा बजेटमा अमेरिकी आँखा र आशा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएको क्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त …