नयाँ बजेट ल्याउने अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने घोषणा गरेका छन्। उनले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने घोषणा गरेका हुन्। आज प्रतिनिधि सभाको बैठकमा वर्तमान आर्थिक स्थितिको जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो बताए। उनले भने, 'ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट आउँछ।'

सम्बन्धित सामग्री

कर्मचारीको तलब बजेटमा घोषणा गरेअनुसार नै बढ्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका छन् । कर्मचारीको तलब वृद्धि बजेट घोषणा विपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलित भएपछि अर्थमन्त्रीले १५ प्रतिशत मात्र तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका हुन् । सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीबीच भएको भेटमा बजेट घोषणा अनुसार नै तलब बृद्धि हुने बताएका हुन । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिले

बजेट घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

५ कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बजेट घोषणा अनुसार नै तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती […]

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। उनीमाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरेको आरोप लागेको थियो।...

इन्डक्सन चुलो वितरण कार्यक्रम भोटका लागि घोषणा गरिएको होइन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने बताएका हुन् । इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे । सरकारले […]

कृषिमा सरकारले बढायो बजेट, किसानलाई पेन्सन दिने घोषणा

काठमाडौं : सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि बजेट वृद्धि गरेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ९७ करोड रूपैयाँ विनियोजित गरेको हो।चालू आवमा ४५ अर्ब ९ करोड बजेट विनियोजन भएको थियो। अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड रूपैयाँ छुट्ट्याइएको छ। सरकारले किसानलाई पेन्सनसमेत दिने घोषणा गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको अनुमानित खर्च र आम्दानीको हिसाब पेश गर्दै किसानलाई प

अध्यादेश प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने सरकारको घोषणा

२६ साउन, काठमाडौं । सरकारले चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने भएको छ । गत जेठ १५मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा अर्थमन्त्री जनार्दन र्माले ‘देशको वर्तमान आर्थिक अवस्थाबारेको जानकारी’ पत्रमा उल्लेख गरेका छन् । असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक समेत भंग […]

श्रम मन्त्रालयलाई १४ अर्ब बजेट

काठमाडौं। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट घोषणा गर्दै १४ अर्ब रूपैयाँ बजेट श्रम मन्त्रालयका लागि विनियोजन गरेको बताएका छन्।

सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषण (फोटो फिचर)

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष ०७८/७९ को बजेट भाषण गरेका छन्। अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण प्रस्तुत गरेका हुन्।सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जा