अमेरिकामा नेपाली राष्ट्रिय क्रिकेट टोली : अभ्यास खेलमा पूर्व खेलाडीको टिम अल स्टार्ससँग पराजित

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुई अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकामा रहेका नेपालका पूर्व खेलाडी र अन्य देशका खेलाडी रहेको टिम अल स्टार्ससँग पराजित भएको छ। अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका…

सम्बन्धित सामग्री

आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै

काठमाडौँ ।आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो । स्कटल्यान्डमा नेपालले घरेलु […]

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  ।नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।क्यानडाको भ्रमणपछि नेपालले

नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी(ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।  क्यानडाको भ्रमणप

नेपालले आज अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको  नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९:१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली मृत्यू बास्कोटाको कप्तानीमा रहेको टोलीसँग नेपालले खेल ५० ओभरको खेल खेल्नेछ । नेपाली अल स्टार्सको टोलीमा पूर्व राष

पानी परेपछि नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एक दिवसीय खेल प्रभावित

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल प्रभावित भएको छ । कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुने तालिका भए पनि अहिलेसम्म टस हुन सकेको छैन । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो । पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल ...

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ । विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ । त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्नेछ । ...

वर्ल्डकप क्वालिफायर : चार देशसँग यस्तो छ नेपालको 'हेड टु हेड' :: Pahilopost.com

काठमाडौं: मार्च ४ देखि जिम्बावेमा हुने आइसीसी वान डे वर्ल्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे पुगिसकेको छ। क्वालिफायरको समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आज युएईसँग पहिलो तथा बिहीबार हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ। टेष्ट मान्यताप्रपात जिम्बावेसँग

तेस्रो अभ्यास खेलमा नेपाल पराजित - Naya Patrika

नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार तेस्रो अभ्यास खेलमा युएईको एसँग ६४ रनले पराजित भएको छ । विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि नेपाली टोली युएईमा अभ्यास खेल खेलिरहेको छ...पूरा पढ्नुहोस् »