साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली

दोहा – साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई  गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो । रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका ३ जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ । दूतावासका स्थानीय जनसम्पर्क अधिकारी […]

सम्बन्धित सामग्री

१५ वर्षपछि स्वदेश फर्किए लगत्तै पूर्वप्रधानमन्त्री सिनावात्रा जेल चलान

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्ष लामो निर्वाशनपछि स्वदेश फर्के लगत्तै जेल चलालन गरिनुभएको छ । मंगलबार नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय सुनाएको हो । नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत …

मलेसियामा जेल जीवन बिताएर स्वदेश फर्किए १ सय ११ नेपाली

दोहा – मलेसियामा लामो जेल सजाय काटेर १ सय ११ जना नेपाली स्वदेश फर्किएका छन्। साउनदेखि कात्तिक मसान्तसम्ममा मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका १ सय ११ जना नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। सबैजना विभिन्न तरिकाले मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियाको अध्यागमनले पक्राउ गरेको र जेल सजाय कटाएर त्यहाँको […]

मलेसियामा जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किए

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा बिहिबार २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका हुन्।यसरी फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार शाह समेत छन्।  सन् २०१८ को २९ जुलाईमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलाई ‘लागूऔषध’ कारोबारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो। उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि

छापामा आजः सर्वोच्चको फैसला पनि कीर्ते, गाँजाभाङ खेती गरे अब जेल !

३० वैशाख, काठमाडौं । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै वरिपरि घुमेका छन् । पत्रपत्रिकाले २ दिने भ्रमण सकेर मोदी शनिबार नै स्वदेश फर्किए पनि भ्रमणका विविध पाटापक्ष केलाएका छन् । नयाँ पत्रिका दैनिकले ‘आए मोदी, गए मोदी’ शीर्षक दिएर भ्रमणको उपलब्धी, पुराना प्रतिबद्धता कार्यान्वयनको अवस्थालगायतको …