दोहा – मलेसियामा लामो जेल सजाय काटेर १ सय ११ जना नेपाली स्वदेश फर्किएका छन्। साउनदेखि कात्तिक मसान्तसम्ममा मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका १ सय ११ जना नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। सबैजना विभिन्न तरिकाले मलेसियाको कानुन उलंघन गरेको आरोपमा मलेसियाको अध्यागमनले पक्राउ गरेको र जेल सजाय कटाएर त्यहाँको […]