कांग्रेस प्रचण्ड सरकारमा टाँसिइरहनुको औचित्य छैन : नेता खड्का

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।‘वर्तमान सरकारमा नेपाली कांग्रेस पनि सहभागी छ । तर पार्टी सरकारमा सहभागी भएको अनुभूति आम जनताले गरेका छैनन् । जनतामा न्याय, सुशासन र समृद्धिको महसुस हुन सकेको छैन । सरकार प्रभावकारी ढंगले चलेको छैन । […]

सम्बन्धित सामग्री

यथास्थितिमा सरकारमा जानुको औचित्य छैनः रास्वपा नेता खनाल (भिडियोसहित)

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले आफूहरुको माग सम्बोधन नभए सरकारमा जानुको कुनै औचित्य नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारमा जाने औपचारिक निर्णय नभइसकेको भएपनि सरकारमा न्यूनतम साझा कार्यक्रममा आफ्नो माग […]

संघीयताको औचित्य रहेन : विप्लव

कपिलवस्तु २३ मंसिर। मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन सघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औंल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय […]

नेपालमा सङ्घीयताको औचित्य रहेन : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मुलुकमा सङ्घीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै  नेता विप्लवले  नेता व्यवस्थापन गर्ने सङ्घीयता भन्दा जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको औंल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको प्रस्ट्याएको बताउँदै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको बताए । राज्यले विशे

संविधानविरोधीलाई संसदमा पठाउनुको औचित्य छैन : नेता पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  संविधानविरोधीलाई संसदमा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन्।  आइतबार मध्यनेपाल नगरपालिका–२, सोतिपसलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता पौडेलले नेकपा एमालेले पटक–पटक संसद् भंग गरेर संविधानको चीरहरण...

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय स्तरको आवश्यकता, औचित्य र स्थानीय नेता कार्यकर्ताको परामर्शका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन तय हुनुपर्ने बताएका छन्। बुढानीलकण्ठ नगरपालिका–१० मा शुक्रबार आयोजित नयाँ...

यो संसद्को औचित्य छैन, चुनावमा जानुपर्छः रायमाझी

काठमाडौं, भदौ ३० । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले यो संसद्को औचित्य नरहेकाले ताजा जनादेशका लागि जानुपर्ने बताएका छन् । एमालेसँग सभामुखको गलत क्रियाकलापको विरोधमा संसद् अवरुद्ध गर्नुको विकल्प नरहेको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, ‘यो अपवित्र र अराजनीतिक […]

पार्टी विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाललाई नेता नेम्वाङको चूनौती

काठमाडौँ– नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् । शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चूनौती समेत दिए । माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता […]

प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट भयो : सुर्य थापा

नेकपा एमालेका नेता सुर्य थापाले संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका गरे । थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ । गर शेबदे &nd...

लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको औचित्य छैन : मनिष सुमन

काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको कुनै औचित्य नभएको बताएका छन्। उनले देखापढीसँग भने, ‘लुम्बिनी प्रदेशमा जसपा समायोजन भएको छैन, समायोजन नहुँदा फरक–फरक विज्ञप्ति आयो, त्यसैले एक पक्षले विरोध गरे, अर्को पक्षले बधाई दिए।’ मन्त्रिमण्डलमा संसदीय दलको निर्णयमार्फत गएकाले कारवाहीको औचित्य नभएको बताए। छिट्टै समायोजन नगर्नु केन्द्रकै गल्ती भएको उनको स्वीकारोक्ति छ।