सुदूरपश्चिम । सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् । बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्यांकअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख […]
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल १५औँ महाधिवेशनस्थल खुलामञ्चमा पुगेका छन् ।
महामन्त्री पौडेलले महाधिवेशनस्थलमा पुगेर मञ्च व्यवस्थापनलगायतका तयारीबारे जानकारी लिएका छन् । उनले व्यवस्थापनबारे बुझ्न महाधिवेशनस्थल पुगेको बताउँदै केही त्रुटि र समस्या …
सुदूरपश्चिम प्रदेशमा भदौ मसान्तसम्म ७ लाख ३२ हजार ७५२ नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्डको सुदूरपश्चिम कार्यालयका अनुसार प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी बिमित कैलालीमा छन्। बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट विवरणअनुसार कैलालीका ३ लाख ६१ हजार ९७९ नागरिक आबद्ध भएको जानकारी दिए। यो प्रदेशको कुल […]