दार्चुलामा पहिरो खस्दा एक घरमा क्षति

धनगढी – दार्चुलामा पहिरो जाँदा एक घरमा क्षति भएको छ। नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एक घरमा क्षति भएको हो। स्थानीय कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर घरमा क्षति पुगेको प्रहरी चौकी दल्लेखले जनाएको छ। घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए। पहिरोका कारण धामीको परिवार विस्थापित बनेको […]

सम्बन्धित सामग्री

पहिराले एक घरमा क्षति, पाँच घर उच्च जोखिममा

लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । पाँच घर पहिरोका उच्च जोखिममा छन् । दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।  महराको घरमा उनका दिदी बस्दै आएका थिए  । उनलाई आफन्तकहाँ सारिएको प्र

पहिरोले एक घरमा क्षति, पाँच उच्च जोखिममा

बैतडी : केही दिनदेखिको लगातार वर्षाका कारण पहिरो खस्दा बैतडीको एक घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। यस्तै पाँच घर उच्च जोखिममा परेका छन्।जिल्लाको दोगडाकेदार गाउँपालिका २ बसाडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्णरुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए।आइतबार बिहान १० बजे घरमाथिबाट खसेको पहिरोका कारण गोठमा बाँधेका ३ बाख्रा मरेका छन् भने अन्नपात तथा लत्ताकपडासमेत पुरिएका छन्। पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जन

बुटवलमा पहिराेले ७ घर पुरिए, ५० घरमा क्षति

बुटवल । अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय […]

म्याग्दीको कालीपुलमा पहिरो खस्दा तीन जना घाइते

म्याग्दी - पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालीपुलका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पुर्जा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका-३ कालीपुल क्षेत्रबाट गएराति खसेको पहिरोले कालीगण्डकी नदीलाई थुन्दा बाढी बस्तीतर्फ पसेको थियो । बाढीले कालीपुलका ६ वटा घरमा क्षति पुगेको छ । बाढीका कारण विस्थापित परिवारलाई अहिले कालीपुलमा रहेको कभर्डहलमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी...

कालीगण्डकीमा पहिरो खस्दा कालीपुल बजारमा छाल, ८ घरमा क्षति, तीन घाइने

म्याग्दी सदरमुकाम बेनीको कालीपुलस्थित कालीगण्डकी नदीमा खसेको पहिरोले बजारमा आएको नदीको छाल र बाढीले तीनजना घाईते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ। पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी...

कालीगण्डकी नदीमा पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

बेनी नगरपालिका–८,  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भीरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।  कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए ।  उनका अनुसार बाढीले घर भत्कँदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका...

पहिरोले सिंगो बस्ती नै जोखिममा (भिडियोसहित)

बुटवल– अविरल वर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो बस्ती नै जोखिममा परेको छ । चुरे पहाड तल रहेको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । गत शुक्रबार नै […]

२४ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो : दर्जन बढी घरमा क्षति, स्थानीयको भागाभाग

बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । गत शुक्रबार बस्ती माथिको […]

कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते

कैलाली । कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। अविरल वर्षाका कारण गएराति ८ बजेतिरको समयमा जिल्लाको लम्कीचुहा नगरपालिका ३ बल्चौरका गोपाल चौधरीको घरमाथि पहिरो खसेको हो। पहिरोले घरमा क्षति पुगेको बताइएको छ। घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल र उनकी श्रीमती ७२ वर्षीया गौरी चौधरी घाइते भएका र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको […]

पहिरोले एक घरमा क्षति, आधा दर्जन जोखिममा

बैतडी : दोगडाकेदार गाउँपालिका–१ रिम गोरङका अम्मरबहादुर विष्टको घर पहिरोले क्षति गरेको छ। लगातारको वर्षासँगै घरमाथिको सुपले र बगौराधार भन्ने स्थानबाट पहिरो खस्दा अम्मरबहादुर विष्टको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सोमवार बिहान खसेको पहिरोले सम्पूर्ण समान पुरे पनि घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको खड्काले बताए। पहिरोले अम्मरबहादुरको दुई तले घर पूर्ण क्षति भएको र अकबर विष्टको २ तले २ घर चर्केको छ।सोही पहिरोका