पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौँ- केही घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न […]

सम्बन्धित सामग्री

झापा एफसीले भित्र्यायो स्पेनिस प्रशिक्षक

१८ असोज, काठमाडौं । झापा एफसीले आगामी नेपाल सुपर लिग एनएसएलका लागि स्पेनिस प्रशिक्षक ओरिओल मोहेडानो सेगुरालाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार सेगुरा यूईएफए ए लाइसेन्स प्राप्त हुन् । उनले कम्बोडियाका प्रिमियर क्लबहरुमा प्रमुख प्रशिक्षक र फिनल्यान्ड, नर्वे लगायत क्लबमा सहायक प्रशिक्षकको रुपमा काम गरेका छन् […]

जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

५ भदौ, काठमाडौं । बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका […]

तरूण सरदेसाई राष्ट्रिय गल्फ टिमको मुख्य प्रशिक्षक नियुक्त

११ असार, काठमाडौं । नेपाल गल्फ संघले आसन्न १९औं एसियाली खेलकुदका लागि भारतका तरूण सरदेसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच भएको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वीकृत गरेको हो । सरदेसाईले प्रशिक्षण गरेबापत कुनै शुल्क नलिने गरी सम्झौता भएको गल्फ संघले जानकारी दिएको छ । सम्झौताअनुसार असोज ६ […]

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा […]

टेभोर बेलिस बने पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक

३१ भदौ, काठमाडौं । अस्ट्रेलियन पूर्व क्रिकेटर टेभोर बेलिस इण्डियन प्रिमियर लिग (आईपीएल) क्लब पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । क्लबले आगामी सिजनका लागि उनलाई जिम्मेबारी दिने घोषणा गरेको हो । सन् २०१९ मा इंग्ल्याण्डलाई एकदिवशीय विश्वकपको उपाधि दिलाएका ५९ वर्षीय यी प्रशिक्षकले यसअघि आईपीएलमा सन् २०१२ देखि २०१४ सम्म कोलकाता नाइट राइडर्सलाई […]

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन् ।

क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भए पुबुदु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको केही बेरमै पुबुदु दासानायकेलाई क्यानडाको क्रिकेट संघ क्रिकेट क्यानडाले त्यहाँको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेको केही बेरपछि नै उनलाई क्यानडाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्रिकेट क्यानडाले जनाएको हो।क्रिकेट क्यानडाले उसको सामाजिक सञ्जाल ट्विटरमा पुबुदुलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको उ

पुबुदु दाशानायके क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ । क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै […]

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।

स्टेफन जेरार्ड बने एस्टन भिल्लाका प्रशिक्षक

इङ्लिस प्रिमियर लिग फुटबल क्लब एस्टन भिल्लाले स्टेफन जेरार्डलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। क्लबको खराब प्रदर्शनपछि डिन स्मिथलाई बर्खास्त गरेको एक साता पनि बित्न नपाउँदै एस्टन भिल्लाले नयाँ प्रशिक्षकका रुपमा जेरार्डको नाम घोषणा गरेको हो। जेरार्ड तीन वर्षयता स्कटिस क्लब रेन्जर्सको प्रमुख प्रशिक्षक थिए। उनले गत संस्करणको घरेलु लिग जितेको थियो। रेन्जर्सले १० वर्षपछि […]