क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भए पुबुदु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको केही बेरमै पुबुदु दासानायकेलाई क्यानडाको क्रिकेट संघ क्रिकेट क्यानडाले त्यहाँको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेको केही बेरपछि नै उनलाई क्यानडाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्रिकेट क्यानडाले जनाएको हो।क्रिकेट क्यानडाले उसको सामाजिक सञ्जाल ट्विटरमा पुबुदुलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको उ

सम्बन्धित सामग्री

पुबुदु क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौँ- केही घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न […]

नेपाली टिमबाट राजीनामा दिएको केहीबेरमै पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

दासानायके प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियुक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् ।

पुबुदु दाशानायके क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ । क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै […]

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । […]

प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेकाे छ ।  दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएकाे उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।    ...

नेपाल आइपुगे नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु

नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।  यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आइपुगेका हुन् ।  विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।  मंगलवार विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनः नेपाली टोल...

नेपाल आइपुगे क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दासानायके

नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज मंगलबार नेपाल आईपुगेका हुन्।...

प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको […]

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको औपचारिक रुपमा जानकारी दिएको छ । क्यानले पुबुदुसँग अवधि सम्झौता गरेको छैन । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार क्यानले […]