प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट : विराटनगर र राजविराज विजयी

प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा प्रदेश १ को विराटनगर महानगर र मधेश प्रदेशको राजविराज नगरपालिकाले मंगलवार विजयी सुरुवात गरेका छन् । विराटनगरले मेची नगरलाई ३६ रन र राजविराजले इनरुवा नगरलाई ७६ रनले पराजीत गरेको हो ।

सम्बन्धित सामग्री

प्रथम टी-२० मेयर कप क्रिकेटको उपाधि राजविराजलाई

सप्तरी । मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको हो। विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित […]

प्रथम टी–२० को उपाधिका लागि जनकपुर र राजविराज भिड्ने

मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्। शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा राजविराजले घरेलु टोली विराटनगर महानगरपालिकालाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रनको […]

जनकपुर र राजविराज टी–२० मेयरकपको फाइनलमा

विराटनगर । जनकपुर उपमहानगर र राजविराज नगरपालिका विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताका फाइनलमा प्रवेश गरेका छन् ।  विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा विजयी भई राजविराज र जनकपुर फाइनलमा पुगेका हुन् । विराटनगर–१९ स्थित बैजनाथपुर खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल...

मेयर कपमा राजविराज र वीरगन्ज विजयी

विराटनगर । राजविराज नगरपालिका र वीरगन्ज महानगरपालिकाले विराटनगरमा जारी प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् । विराटनगर महानगरपालिका–१९ स्थित खेल मैदानमा आज भएको पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र दोसो खेलमा वीरगन्जले विराटनगरलाई पराजित गरेको हो । राजविराजले जनकपुरलाई ६ रनले हरायो । जितसँगै राजविराज समूह ‘ए’को विजेता...

प्रथम टी–२० मेयर कप क्रिकेटमा राजविराज र वीरगञ्जलाई सफलता

विराटनगर : प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज नगर पालिका र वीरगञ्ज महानगरपालिका विजयी भएका छन्।विराटनगर महानगरपालिका तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो।आज भएको पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो।यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ। राजविराज समूह ए को विजेता भएको छ।टस जितेर ब्याटिङ गरेको राजवि

राजविराज र विरगञ्ज विजयी

विराटनगर जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन्।...

विरगञ्ज र जनकपुर विजयी

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन्।...

विरगञ्ज र जनकपुर विजयी

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन्।...