फाइनल जस्तै रेलिगेसन ब्याटल : गर या मरको अवस्थामा फ्रेण्ड्स र च्यासल

७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि १२औं चरणको खेलहरू सुरु हुनेछ । जसको पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली रेलिगेसनबाट जोगिन संघर्षरत छन् । त्यसैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रँदा दुवैको लागि यो खेल गर या मरको अवस्थामा हुनेछ । लिगको उपाधि मछिन्द्रले […]

सम्बन्धित सामग्री

पुछारका तीन क्लब रेलिगेसन क्षेत्र छाड्ने प्रयासमा

एजेन्सी – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हुने दुई खेलमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछन् । दुवै खेल दिउँसो ३ बजे हुनेछ । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा खुमलटारले खेल १-० ले जितेको थियो । त्यसैले पनि फ्रेन्ड्स यस […] The post पुछारका तीन क्लब रेलिगेसन क्षेत्र छाड्ने प्रयासमा first appeared on Hamro Khelkud.

च्यासल अन्ततः ‘बी’ डिभिजनमा पुग्यो

काठमाडौं । रेलिगेसन जोनमा रहेर ‘बी’ डिभिजनमा झर्ने सम्भावना रहेको च्यासल युथ क्लब अन्ततः रेलिगेसन भएको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको पहिलो खेलमा रेलिगेसनबाट बच्न फ्रेन्डस् क्लब र च्यासल प्रतिस्पर्धामा उत्रेका थिए । ललितपुरका दुवै टिमलाई ‘ए’ डिभिजनमा रहिरहन जितकै आवश्यक थियो, यसमा फ्रेन्डस् बाजी मार्न सफल भयो । फ्रेन्डस्ले च्यासललाई २–१ […]

च्यासल बी डिभिजनका घटुवा

सहित स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो । खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्स

च्यासल रेलिगेसनमा, फ्रेन्ड्सलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलमा फ्रेन्ड्स क्लबसँग हार बेहोर्दै च्यासल युथ क्लब यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । शनिबार फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको […]

सहीद स्मारक ‘ए’ डिभिजन लिगः पुछारका टोलीबीच रोमाञ्चक होड

१२औं चरणको खेलमा शनिबार रेलिगेसनबाट बच्न संघर्ष गरिहेको टोली च्यासल युथ क्बलले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ। रेड जोनमा अवस्थित दुवै टोलीलाई जित आवश्यक छ।...

रेलिगेसन टार्न फ्रेन्ड्स र च्यासल भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग उपाधिको छिनोफानो भइसकेको अवस्थामा अबको चासो भने रेलिगेसनमा पर्ने र उम्कने टोलीमाथि हुनेछ । रेलिगेसन दबाबमा रहेको फ्रेन्ड्स क्लब र अंक तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबबीच खेलबाट लिगको १२ औं चरणको सुरुवात हुँदैछ । दशरथ रंगशालामा यि दुई टोलीबीच शनिबार १ः०० बजे खेल सुरु हुनेछ । […]

ए डिभिजन लिगमा रेलिगेसन ब्याटल झन् रोमाञ्चक

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार रेलिगेसनबाट बच्न संघर्षरत चार टोलीबीच खेल भयो । दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबबीच खेल भयो एन्फा कम्प्लेक्समा फ्रेन्डस र जाउलाखेल क्लबबीच खेल भयो । तर दुबै खेल बराबरीमा सकिएपछि रेलिगेसन ब्याटल झन् रोमाञ्चक बनेको छ । यस वर्ष ए डिभिजन लिगबाट […]

बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । बिबिसी र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले दुवै टोलीलाई रेलिगेसनको दवाव यथावतै रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको […]

रेलिगेसन टार्ने प्रयासमा च्यासल र पुलिस

काठमाडौंं । अधिकांश खेलाडी कोभिड–१९ संक्रमित भएपछि स्थगित भएको च्यासल युथ र नेपाल पुलिस क्लबबीचको खेल बुधबार हुँदैछ । दुवै टोली रेलिगेसन क्षेत्रबाट माथि उक्लने प्रयासमा भएकाले पनि बुधबारको खेल महत्वपूर्ण हुनेछ ।  नवौँ चरणको खेलमा च्यासल युथका १९ खेलाडी कोभिड–१९ संक्रमित भएपछि अन्तिम अवस्थामा खेल स्थगित भएको थियो । आठ खेलबाट सात...

मनाङलाई २ अंकको अग्रता रहँदा फ्रेण्ड्स र च्यासल रेलिगेसन जोनमा

काठमाडौं । घरेलु मैदानमा पुलिसविरुद्ध पाएको सहज जितसँगै मनाङ मर्स्याङ्दी क्लबले पाँचौ चरणको खेल सकिँदा २ अंकको अग्रता बनाएको छ । सोमबार दशरथ रंगशालामा भएको विभागीय टोली एपीएफ फुटबल क्लब र फ्रेण्ड्सविरुद्धको खेलसँगै पाँचौ चरणको खेल समाप्त भएको हो । शीर्षस्थानमा मनाङले २ अंकको अग्रता बनाउँदा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब रेलिगेशन जोनमा रहे […] The post मनाङलाई २ अंकको अग्रता रहँदा फ्रेण्ड्स र च्यासल रेलिगेसन जोनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.