को हुन् भरतपुर महानगरको उपप्रमुखमा निर्वाचित चित्रसेन अधिकारी ?

भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा  १ लाख १६ हजार ६६६  मत गणना सकिसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार ९५८ मत पाएका छन् ।को हुन् चित्रसेन ? भरतपुर महानगरपालिकाको उपप्रमुखमा निर्वाचित चित्रसेन अधिकारी राजनीतिक कार्यकर्ताका अतिरिक्त सामाजिक अभियन्ता पनि हुन् । २०२४ साल जेठ १ गते बुवा हर्क बहादुर (कोते) अधिकारी र आमा दुर्गा कुमार

सम्बन्धित सामग्री

भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आइतबार पूर्णता पाएको छ ।भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो । गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका छन् ।प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै प

भरतपुर महानगरको मेयरमा पुनः रेनु दाहाल, उपमेयर बने चित्रसेन अधिकारी

जेठ १०, चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फाबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् ।  दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । उपमेयरमा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । चित्रसेन एमालेले समर्थन गरेको राप्रपाकी हिमला गुरूङको २२ हजार १९१ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । महानगरपालिकाको २९ ओटा वडाहरुमध्ये नेपाली कांग्रेसले १६ ओटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ वटा वडामा जित प्राप्त गरेको छ ।  यस्तै नेकपा माओवादी केन्द्रले ३ ओटा वडा तथा नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा जित्न सफल भएको छ । वडा नम्बर २५ मा भने वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।

भरतपुरको उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन- भरतपुर महानगरपालिकाको उपमेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएर विजयी भएका हुन् । मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो। भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिएको छ । […]

भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका अधिकारीले ४७ हजार २२८ मत पाएका छन्। अधिकारीले जित निकाले पनि औपचारिक घोषणा भने हुन बाँकी नै छ। १३ हजार ६८९ मत गन्न बाँकी छाँदा अधिकारी १९ हजार बढी मतका साथ अग्रता लिइरहेका छन्।…

भरतपुरमा ९६ हजार ३११ मतगणना सकियो, उपमेयरमा चित्रसेन अधिकारी जित नजिक

भरतपुर महानगरपालिकामा ९६ हजार ३११ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार उपमेयरमा गठबन्धनको साझा उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका छन् । उनले राप्रपाकी उमपेयर उम्मेदवार हिमला गुरुङसँग फराकिलो अग्रता बनाएका छन् ।अधिकारीले ४० हजार १२१ मत पाउँदा गुरुङले २३ हजार ४४३ मत पाएका छन् ।  वैशाख ३० गतेको स्थानीय निर्वाचनमा भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । यस्तै मेयर पदमा पनि माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका प्रतिस्पर्धी उम्मेदव

भरतपुर महानगरको कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

काठमाडौं : नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन्। आइतवार भएको निर्वाचनबाट अधिकारी महानगर सभापतिमा निर्वाचित भएका हुन्। अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन्। भरतपुर वडा २१ का वडाध्यक्षसमेत रहेका उनले ६४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे। अधिकारी केन्द्रीय…

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए । भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ […]

भरतपुर महानगर सभापतिमा पौडेल पक्षीय चित्रसेन अधिकारी विजयी

नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई  १ सय ३ मतले पराजित गरेका हुन् ।उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट चित्रसेन ६४९ मत प्राप्त गर्दा भरतले ५४६ मत मात्रै ल्याए ।चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्। यस्तै  चितवनको रत्नपनगर सभापतिमा भने सभापति शेरबहादुर देउवा पक्षीय प्रह्लाद सापकोटा विजयी भएका छन्।

कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित

नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन्।

काँग्रेस भरतपुर महानगररपालिकाको सभापतिमा चित्रसेन विजयी

चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ । आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिनुभएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत […]