पाँच जिल्ला भए ‘कोभिड फ्री’, काठमाडौं र ललितपुर अझै ‘रेड जोन’मा

काठमाडौं । कोभिड-१९ का सक्रिय संक्रमितको संख्या शून्य भएपछि नेपालका पाँच जिल्ला 'कोभिड फ्री' भएका छन् । शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ् अनुसार काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित पाँचसयभन्दा बढी रहेको छ । यी जिल्लालाई संक्रमणको जोखिमका हिसाबले रेड जोनमा...

सम्बन्धित सामग्री

‘मेरो लक्ष्य नेपाली क्रिकेटको विकास हो’ – पारस खड्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले आफ्नो लक्ष्य सबै पक्षलाई एक ठाउँमा ल्याउँदै क्रिकेट विकास गर्ने रहेको बताएका छन् । भदौ १५ गते हुने बागमती प्रदेशको चुनावमा पारसले आफू अध्यक्षमा लड्ने बताएका छन् । पारसलाई बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले समर्थन गर्ने बताएका […] The post ‘मेरो लक्ष्य नेपाली क्रिकेटको विकास हो’ – पारस खड्का first appeared on हाम्रो खेलकुद.

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

२९ असार, काठमाडौं । काठमाडौं  महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास […]

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने, उपमेयर नछाड्ने

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको […]

काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ।

सक्रिय संक्रमित ५ सयभन्दा बढी रहेका जिल्ला अब मात्र ८ वटा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ जिल्लामध्ये ८जिल्लामा मात्र सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। केही दिनअघिसम्म ५० भन्दा बढी जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको थियो। आज मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र कास्की मात्र सक्रिय संक्रमित ५ सयभन्दा बढी छन्। हाल देशभर कोरोना संक्रमण घट्दो क्रममा छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु

८ असार, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् । कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए । जिल्ला […]

देशभर १२ जिल्लामा ५०० बढी कोरोनाका सक्रिय संक्रमित [सूचीसहित]

सक्रिय कोरोना भाइरस संक्रमित ५०० बढी भएका जिल्लाको संख्या शनिवारसम्म १२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशमा ५०० बढी संक्रमित भएका धेरै जिल्ला छन् । बागमतीमा काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा ५०० बढी सक्रिय संक्रमित छन् । १ नम्बर प्रदेशको मोरङ, २ नम्बर प्रदेशको पर्सा, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित २०० बढी रहेका...

यी २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लालाई कोरोनाका संक्रमणको संवेदनशील सूचीमा राखेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा नजान आग्रह गरेको हो। यो सूचीमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, अबिर्दाया, कपिलबस्तु, सुर्खेत, कैलाली र कन्चनपुर अतिप्रभाविक जिल्लामा परेका छन्।

यी २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लालाई कोरोनाका संक्रमणको संवेदनशील सूचीमा राखेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा नजान आग्रह गरेको हो। यो सूचीमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, अबिर्दाया, कपिलबस्तु, सुर्खेत, कैलाली र कन्चनपुर अतिप्रभाविक जिल्लामा परेका छन्।

काठमाडौं र ललितपुरका नेपाल पक्षीय पदाधिकारीको शपथ ग्रहण आज

नेकपा एमाले माधव नेपाल – झलनाथ खनाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ । बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको  सपथ  ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् ।उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ । यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण पनि आजै राखिएको उनले बताइन् ।शाक्यका अनुसार ललितपुरको महालक्ष्मीमा दिउँसो शपथ ग्