सामूहिक बलात्कार अभियोग लागेका तीन जना पक्राउ

दाङ –  तुलसीपुरमा सुस्तमनस्थिति भएकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा कान्छी भनिने अर्जुन परियार पक्राउ परेका छन्। कान्छीलाई प्रहरीचौकी बसपार्क र बेलुवाको संयुक्त टोलीले तुलसीपुर ५ बसपार्कबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए। उनका अनुसार सामूहिक बलात्कार संलग्न भएको अरोपमा तीन जना परेका छन् । बलात्कारमा संलग्न २४ बर्षिय […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।