काठमाडौं । पहिलो पटक बिदेशी भूमिबाट हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड युएसए’को पाँचौ सँस्करण आगामी ३ जुलाईमा हुने भएको छ । कोरोना महामारीका कारण यो अवार्ड सन २०२० र २०२१ मा हुने सकेन् । सन २०२० र ०२१मा रिलिज भएका नेपाली चलचित्रबीच यो अवार्डमा प्रतिस्पर्धा हुने भएको छ । मंगलबार अवार्ड आयोजक संस्था नेपाल […]
The post दुई वर्ष पछि ग्लोबल नेपाली फिल्म अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.